Font size
Worksheetsचौथो तह प्रशासन
Total questions: 84
Worksheet time: 42mins
8. ईस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद कहाँ जन्मेका थिए?
A) जेरुसेलम, इजरायल
C) साउदी अरेबियाको मदिना
B) रावलपिण्डी, पाकिस्तान
D) साउदी अरेबियाको मक्का
What is the national game of Nepal?
Polo
Cricket
Basketball
Volleyball
Who is the current Prime Minister of Nepal?
(नेपालको वर्तमान प्रधानमन्त्री को हो?)
K.P. Sharma Oli
Sher Bahadur Deuba
Pushpa Kamal Dahal
Dr. Baburam Bhattarai
The largest animal in the earth is....
(पृथ्वीमा सबैभन्दा ठूलो जनावर हो ...)
Giraffe
African Elephant
Blue Whale
Octopus
Who is known as the "The lady with the lamp"?
"The lady with the lamp" भनेर कसलाई चिनिन्छ?
Hellen Keller
Mother Teresa
Queen Elizabeth
Florence Nightingale
How many times is Nepal smaller than China?
(नेपाल कति पटक चीन भन्दा सानो छ?)
56 Times
65 Times
78 Times
44 Times
What is a country with no police and no prison?
(कुन देश हो जहाँ पुलिस र जेल छैन?)
Iceland
Germany
Nepal
Spain
Who is the writer of the novel Jhola ?
(झोला उपन्यासका लेखक को हुन्?)
Byakul Maila
Neer Shah
Khagendra Sangraula
Krishna Dharabasi Bhattarai
What is the real name of Parijat?
(पारिजातको वास्तविक नाम के हो?)
Bishnu Kumari Wagle
Bishnu Kumari Waiba
Amrit Moktan
Shiris Kumari Waiba
Who is the winner of Madan Puraskar 2079?
(मदन पुरस्कार 2079 को विजेता को हुन्?)
bibek ojha
Rajan Mukarung
Nar Bahadur Saud
Jagadish Ghimire
Who is the writer of the popular novel "Summer Love"?
(लोकप्रिय उपन्यास "समर लव" को लेखक को हुन्?)
Subin Bhattarai
Buddhi Sagar
Krishna Dharabasi
Amar Neupane
Who is the writer of popular love story Romeo and Juliet?
(लोकप्रिय प्रेम कथा रोमियो र जूलियट को लेखक को हुन्?)
Agatha Christie
Danielle Steel
William Shakespeare
J. K. Rowling
"Chicken Dinner" is related to which game?
("चिकन डिनर" कुन खेल संग सम्बन्धित छ?)
Free Fire
PUBG
Minecraft
Temple Run
Which is the first Nepali movie produced in Nepal?
(नेपालमा बनेको पहिलो नेपाली चलचित्र कुन हो?)
Yug Dekhi Yug Samma
Aama
Buwa
Mero Nepal
Identify the actor.
(अभिनेता को पहिचान गर्नुहोस)
Rajesh Hamal
Anmol KC
Rajendra Hamal
Shiva Shrestha
The product of all digits of calculator is....
(क्यालकुलेटर को सबै अंक को गुणनफल हो ....)
362880
45
5050
0
What is 1004 divided by 2?
(१००४ लाई २ ले भाग गर्बादा कति हुन्छ?
52
502
520
5002
What is 1000x1 equal to?
(1000x1 बराबर के हो?)
1000
1011
10001
1
What comes next?
(अब के हुन्छ?)
2,4,6,8,10 .......
12
14
20
40
Which of the following is smallest 3 digits number?
(तलका मध्ये कुन सानो ३ अंकको संख्या हो?)
111
101
100
000
Who is the president of China?
(चीनका राष्ट्रपति को हुन्?)
Li Keqiang
Xi Mingze
Xi Jinping
Hu Jintao
Which Indian state share boundaries with Nepal?
(कुन भारतीय राज्य नेपाल संग सीमाहरु साझा गर्दछ?)
Sikkim
Delhi
Mumbai
Kolkata
Who is the current prime minister of India?
(भारतका वर्तमान प्रधानमन्त्री को हुन्?)
Amit Shah
Narendra Modi
Rahul Gandhi
Arvind Kejriwal
Who is the current president of USA
(संयुक्त राज्य अमेरिका को वर्तमान राष्ट्रपति को हो ?)
Barack Obama
Kamala Harris
Donald Trump
Joe Biden
Which is the earth's natural Satellite?
(पृथ्वीको प्राकृतिक उपग्रह कुन हो?)
Lo
Deimos
Phobos
Moon
ios is related to which brand?
(ios कुन ब्रान्ड संग सम्बन्धित छ?)
Apple
Windows
Android
Linux
The founder of Facebook is .........
(फेसबुक का संस्थापक .........)
Steve Jobs
Ronald Wayne
Mark Zuckerberg
Steve Wozniak
Elon Musk is the CEO of which global brand?
(एलोन मस्क कुन ग्लोबल ब्रान्डका सीईओ हुन्?)
Tesla
Amazon
Microsoft
Disney
How many hearts does an octopus have?
(अक्टोपसको मुटु कति हुन्छ?)
3
2
1
8
Paras Khadka is related to which sport?
(पारस खड्का कुन खेल संग सम्बन्धित छन्?)
Golf
Table Tennis
Cricket
Hockey
What is the national sports of Nepal?
(नेपालको राष्ट्रिय खेल कुन हो?)
Volleyball
Football
Basketball
Kabaddi
L.B.W is related to which sports ?
(L.B.W कुन खेल संग सम्बन्धित छ?)
Badminton
Tennis
Football
Cricket
What sport is described as “the beautiful game?”
(कुन खेल "सुन्दर खेल" को रूप मा वर्णन गरिएको छ?)
Football
Cricket
Tennis
Basketball
What is the capital of China?
(चीनको राजधानी के हो?)
Macau
Beijing
Hong Kong
Fuding
What is Earth's largest continent?
(पृथ्वीको सबैभन्दा ठूलो महादेश कुन हो?)
Europe
Antarctica
Africa
Asia
Which is the biggest lake in Nepal?
(नेपालको सबैभन्दा ठूलो ताल कुन हो?)
Tilicho
Fewa Lake
Rara
Indra Sarowar
What is the name of road Dhading – Pokhara?
(धादिङ्ग - पोखरा सडक को नाम के हो?)
Prithvi Highway
Mahendra Highway
B.P. Koirala Highway
Mechi Highway
Which is Nepal’s first highway ?
(नेपालको पहिलो राजमार्ग कुन हो?)
Araniko Highway
Tribhuvan Highway
Mahendra Highway
Prithvi Highway
Which is the tallest temple in Nepal?
(नेपालको सबैभन्दा अग्लो मन्दिर कुन हो?)
Nyatapola Temple
Pashupatinath Temple
Changunarayan Temple
Manakamana Temple
Which caste celebrates the Gaura festival?
(गौरा पर्व कुन जातिले मनाउँछन्?)
Newar
Limbu
Magar
Tharu
नेपाली फुटबल इतिहासमै एक खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी को हुन् ?
गणेश थापा
हरी खड्का
निराजन रायमाझी
बिमल घर्ती मगर
५ नदिको ठाउँ भनेर कुन ठाउँलाई चिनिन्छ ?
राजस्थान
पन्जाब
कोलकाता
मुम्बई
विश्वमा सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?
रसिया
चाइना
नेपाल
भारत
१५ भाषाको ज्ञान भएका मल्ल राजा को हुन् ?
सिद्दि नरसिंह मल्ल
जय प्रकाश मल्ल
प्रताप मल्ल
जयस्थिति मल्ल
संयुक्त राष्ट्र संघको सुचिमा अल्पविकसित समुहमा कतिवटा मुलुकहरु रहेका छन् ?
४२
४४
४६
४८
क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश रसिया हो भने नेपाल कतिऔँ स्थानमा पर्दछ ?
९०
९५
१००
८९
यदि आज शनिबार हो भने ३८ दिनपछि के बार पर्छ ?
आइतबार
सोमबार
मगंलबार
बुधबार
चिन र भारत कुनैपनि देशसँग सिमाना नजोडिएका जिल्लाहरु कतिवटा रहेका छन् ?
३६
४६
३८
४८
खुकुरीको लागि प्रसिद्ध जिल्ला भोजपुर हो भने दहिको लागि प्रसिद्ध जिल्ला कुन हो ?
झापा
सल्यान
भक्तपुर
कास्की
कर्णको धनुलाई के भनिन्छ ?
विजय
गाण्डिव
अजय
सुपुष्प
शीर शब्दको अर्थ के हो ?
हलो
टाउको
सुकेको
सुर्य
नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ?
१
२
३
४
पर्वतारोहण सङ्ग्रहालय कहाँ छ ?
पोखरा
काठमाडौं
ताप्लेजुङ
झापा
What is the full form of SAARC?
(a)
क्षेत्रफल को आधारमा सबैभन्दा ठुलो गाँउपालिका कुन हो ?
परवानीपुर
नाम्खा
कचनकवल
सिद्धेश्वर गाउँपालिका
नेपालको राष्ट्रिय गानमा कतिवटा अक्षरहरू रहेका छन् ?
३२२
२९८
२९४
२९२
दोस्रो अग्लो शिखर माउन्ट के टु को उचाई कति रहेको छ ?
८५११ मि
८६११ मि
८७११ मि
८४११ मि
भुटानको राष्ट्रिय खेल के हो ?
Football
Volleyball
Archery
Golf
राई भाषाको पहिलो चलचित्र कुन हो ?
खाङ्ग्री
उर्नी
शिलु
साइबुङ
सर्बोच्च शिखर सगरमाथा सबैभन्दा छिटो आरोहण गर्ने महिला को हुन् ?
साङ यी हङ
फुञ्जो झ्याङ्मु लामा
याङ सि जुङ
पेम्बा शेर्पा
संसारको सबैभन्दा पुरानो कृषि उपज कुन हो ?
धान
गहुँ
फापर
भटमास
नेपालमा कृषि गणना कहिलेबाट सुरु भएको हो ? ( वि सं )
२०१८
२०१९
२०२०
२०२१
फिफा का संस्थापक राष्ट्रहरु कतिवटा रहेका छन् ?
५
६
७
८
संगीतको उत्पत्ति कुन वेदबाट भएको हो ?
सामवेद
ऋग्वेद
यजुर्वेद
अथर्ववेद
नेपाललाई कहिले सात प्रदेशमा विभाजन गरिएको थियो ?
November 19, 2015
September 20, 2015
October 21, 2015
December 18, 2015
सर्वप्रथम फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?
अर्जेन्टिना
ब्राजिल
फ्रान्स
उरुग्वे
विश्वका सबैभन्दा धनी व्यक्ति को हुन् ?
Bill gates
Allen Musk
Jeff Bezos
Bernard Arnault
१ देखि ४० सम्म अङ्कको कुल योगफल कति हुन्छ ?
७२८
९३४
८२०
८५६
मानव शरीरमा जम्मा कतिवटा मांसपेशी हुन्छन् ?
२०५
६३९
५४६
३
विश्वमा सबैभन्दा बढी प्रजाती भएको जिव कुन हो ?
पुतली
झिँगा
लामखुट्टे
जुका
कर्णाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ ?
शारदा
सरयु
बिरिग
घाघरा
प्रदेश नंं १ को क्षेत्रफल कति रहेको छ?
( वर्ग किलोमिटर )
२५,९०६
२५,९०५
२५,९०७
२५,९०४
महाभारतका प्रसिद्ध पात्र दुर्योधनकि पत्नी को हुन् ?
माण्डवी
भानुमती
सकुन्तला
तारा
नेपालका८००० मिटर माथि रहेका हिमालमध्ये प्रदेश १ मा कतिवटा रहेका छन्?
४
५
६
७
सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो?
सर्लाही
चितवन
काठमाडौं
रौतहट
"संंसारमा कडा परिश्रमको अर्को कुनै विकल्प छैन"। यो भनाई कसको हो?
महात्मा गान्धी
कौटिल्य
थोमस अल्बा एडिसन
गाैतम बुद्ध
आर्थिक वर्ष ७६/७७ मा नेपालको कुन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरिएको थियो?
कन्काई नगरपालिका
वालिङ नगरपालिका
तिलोत्तमा नगरपालिका
मेचीनगर नगरपालिका
Where is Nepal Open University Located?
Bhaktapur
Lalitpur
Kathmandu
Janakpur
दैलेख केका लागि प्रशिद्द छ?
ज्वाला
पेट्रोल
छाला
दहि
नेपालको साक्षरता प्रतिशत कति रहेको छ?
65.9%
65%
65.4%
66%
Covid 19 लाई अर्को कुन नामले चिनिन्छ?
SARC-1
Nobel corona
SARC-2
2019covid
हाल नेपालमा कति भाषा बोलिन्छ?
123
124
125
129
नेपालमा कति ओटा स्थानीय तह
छन् ?
753
753
755
767
7. राजस्व अनुसन्धान विभाग तलका मध्ये कुन निकाय अन्तर्गत पर्छ?
A) अर्थ मन्त्रालय
C) गृह मन्त्रालय
B) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय D) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
