NEW
Font size
WorksheetsUntitled Quiz
Total questions: 11
Worksheet time: 6mins
पन्धौं योजनाले आर्थिक वर्ष २०८०/८१ मा १५ वर्षमाथिको साक्षरता कति पुयाउने लक्ष्य लिएको छ ?
९५ प्रतिशत
९९ प्रतिशत
८५ प्रतिशत
९० प्रतिशत
पन्धौं योजनाले आर्थिक वर्ष २०८० / ८१ मा युवा साक्षरता (१५-२४ वर्ष) कति पुऱ्याउने लक्ष्य लिएको छ ?
९९ प्रतिशत
९५ प्रतिशत
९० प्रतिशत
८५ प्रतिशत
नेपालको दीर्घकालीन सोच २१०० ले आर्थिक वर्ष २१०० / ०१ मा १५ वर्षमाथिको साक्षरता दर कति पुऱ्याउने लक्ष्य लिएको छ ?
८५ प्रतिशत
९९ प्रतिशत
९५ प्रतिशत
९० प्रतिशत
अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
जुलाई २२
जून १९
अगस्ट १५
सेप्टेम्बर ८
अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२३ को नारा के थियो ?
'Education for all: A better future for everyone'
'Promoting literacy for a world in transition: Building the foundation for sustainable and peaceful societies'
'Unlocking potential: The power of literacy'
'Reading the world: Empowering people through literacy'
संयुक्त राष्ट्रसंघले कुन वर्ष अन्तर्राष्ट्रिय साक्षरता वर्ष मनाएको थियो ?
सन् १९९५
सन् १९८५
सन् १९९०
सन् १९८०
सार्कले कुन वर्षलाई सार्क साक्षरता दिवसको रुपमा मनाएको थियो ?
सन् १९९६
सन् १९९०
सन् १९९५
सन् १९८५
सार्क देशहरुमा सबैभन्दा बढी साक्षरता दर भएको देश कुन हो ?
बांग्लादेश
मालदिभ्स
नेपाल
भूटान
जनगणना २०६८ मा नेपालको साक्षरता दर कति थियो ?
६५.९ प्रतिशत
७०.३ प्रतिशत
६०.५ प्रतिशत
७५.२ प्रतिशत
जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर कति पुगेको छ ?
७८.२ प्रतिशत
७०.३ प्रतिशत
७५.२ प्रतिशत
७०.८ प्रतिशत
नेपालको हाल पुरष साक्षरता दर कति रहेको छ ?
८८.१ प्रतिशत
८३.६ प्रतिशत
८०.५ प्रतिशत
८५.२ प्रतिशत
