WorksheetsQUIZ 11-16
Total questions: 10
Worksheet time: 5mins
Laissez-Faire is a........................................approach.
Rigid
Hands-off
Perspective
Constructive
बार्ताका प्रकारहरुमा तलका मध्ये कुन पर्दैन ?
छायाँ बार्ता
खुला तथा गाेप्य
प्रत्यक्ष र अप्रत्यक्ष
सकारात्मक र नकारात्मक
स्व-व्यवस्थापन अन्तर्गत तलका मध्ये कुन पर्दैन ?
योगअभ्यास
प्रणायाम
सतसंग
सदबिचार
डब्लु. एच. ओ . का अनुसार सबैभन्दा पछि थप गरिएको स्वास्थ्यको प्रकार तलका मध्ये कुन हो ?
आध्यात्मिक
शारीरिक
मानसिक
भावनात्मक
Google Docs ले कति GB सम्मको फाइल निशुल्क सेभ गर्न अनुमति दिन्छ ?
5 GB
10 GB
15 GB
20 GB
कहिलेदेखि नेपालको संघीय तहमा GFS 2014 अनुसारको लेखांकन प्रणाली लागु भएको हो ?
आ.व. २०७५/७६
आ.व. २०७६/७७
आ.व. २०७७/७८
आ.व. २०७८/७९
Leadership is by performance and not by ............................
position
birth
heridity
nurture
“व्यवस्थापन अरु केही नभएर व्यावसायिक प्रशासन हो” यो भनाई कसको हो?
विल कि्लन्टन
महात्मा गान्धी
सीताराम महेश्वरी
सन्दुक रुइत
“नेपालमा शिक्षाको सोचपत्र” कहिले जारी भएको हो?
बि.सं. २०७६
बि.सं. २०७७
बि.सं. २०७८
बि.सं. २०७९
शिक्षककाे सेवा प्रवेश तालिम कति दिनको हुने व्यवस्था गरिएको छ?
५ दिनको
१५ दिनको
२० दिनको
३० दिनको
