Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सीता सत्राैँ दिन

Total questions: 8

Worksheet time: 8mins

Name
Class
Date
1.

ब्यवस्थापनका कुनै ४ उद्देश्यहरू लेख्नुहोस ।

4 lines
2.

असल वार्ताकारमा हुनुपर्ने गुणहरू के के हुन ?

4 lines
3.

नयाँ सार्वजनिक व्यवस्थापनका सैद्धान्तिक आधारहरु के के हुन ?

4 lines
4.

नीति लेखनका सामान्यतया ७ चरण उल्लेख गर्नुहोस ?

4 lines
5.

नेपालमा संघीयता आवश्यक पर्नुका प्रमखु ३ कारणहरु तल दिएकामध्य कुन होइन ?

a)

असमानताको न्युनीकरण

b)

बन्चितिकरणको अन्त्य

c)

गरिबीको अन्त्य

d)

बिभेदिकरणको अन्त्य

6.

सेवाकालिन तालिममा Reflective Writing वापत कति अंक तोकिएको छ ?

a)

५ अंक

b)

६ अंक

c)

७ अंक

d)

८ अंक

7.

तल दिइएका रोयल्टीका आधारमध्य कुन पर्दैन ?

a)

वन,पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी,

b)

पर्वतारोहणबाट प्राप्त रोयल्टी

c)

खानी तथा खनिजबाट प्राप्त रोयल्टी

d)

चलचित्रबाट प्राप्त रोयल्टी

8.

Systemic Review गर्दा न्युनतम कति शब्दसम्मको हुनुपर्दछ ?

a)

७०००

b)

८०००

c)

९०००

d)

१००००