wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामाजिक अद्ध्यन तथा मानवमूल्य शिक्षा

Total questions: 6

Worksheet time: 11mins

Name
Class
Date
1.

नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा कहिले भयो?

a)

२०५७

b)

२०६३ जेठ ४ गते

c)

२०७४ भाद्र १ गते

d)

२०७७ साल जेठ १५ गते

2.

पहिलो आमनिर्वाचन कहिले सम्पन्न भयो?

a)

२०१५ फागुन ७ गते

b)

२०१७ पुस १ गते

c)

२०१७ पुस २२ गते

d)

२०११ फागुन ३० गते

3.

राणाकालमा भएका सामाजिक सुधार कार्यहरुको सुची बनाउनुहोस ।

4 lines
4.

घरेलु हिंसा भनेको के हो? यसलाई रोक्न कस्ता कस्ता उपायहरु अप्नाउनु पर्ला? आफ्नो विचार राख्नुहोस।

4 lines
5.

व्यापार घाटा न्यूनीकरणका उपायहरु लेख्नुहोस।

4 lines
6.

वसोवास गरेकै स्थानका आधारमा गणना गरिने विधिलाइ (a)   भनिन्छ।