NEW
Font size
WorksheetsDRN -2
Total questions: 10
Worksheet time: 5mins
१. चित्रमा देखाइएको ब्यवस्थापनका सिद्दान्तकारको नाम के-हो?
म्याक्स वेबर
लुथर गुलिक
टेलर
इल्टन मायो
२. कुनै सेवाग्राहीले कार्यलमा कुनै कामको लागि निवेदन पेश गर्दछ भने सुरुमा के गरिन्छ?
दर्ता
दर्ता /चलानी
अभिलेख
तोक आदेश
३. सुशासन नियमावली, २०६५ को नियम अनुसार तुरुन्त लेखिएको लेखिएको चिठ्ठीको जवाफ कति दिनभित्र पठाइ सक्नुपर्दछ?
२ दिनभित्र (तुरुन्त)
५ दिनभित्र (अति जरुरी)
७ दिनभित्र (जरुरी)
१५ दिनभित्र (साधारण)
४. नयाँ सार्वजनिक सेवा सेवा (NPS) को मुख्य केन्द्रविन्दु के-हो?
लक्षित बर्ग
नागरिक
बहुपात्र
बजार
५. 'The right man, in the right place, at the right time, can steal millions.' यो भनाइ कसको हो?
Benjamin Franllin
Rick Rescora
Gregory Nunn
None of them
६. बहुकक्षा बहुस्तर शिक्षण (MGML) शैक्षणिक संगठमा विभिन्न क्रियाकलपाहरुलाई चिनाउन थरि थरिका संकेतहरु/लोगोहरु राखिएको हुन्छ। अव भन्नुहोस गणित विषयको क्रियाकलाप चिनाउन कुन संकेतको प्रयोग गरिन्छ?
किराफट्याङ्ग्रा
फलफुल र तरकारी
जनावर
चरा
७. Artificial Intelligence (AI) का पिता भनेर कसलाई चिनिन्छ?
John McCarthy
Mical McCarthy
Bill Carthy
Waldon McCarthy
८. दिइएका मध्ये कुन समावेशीकरणको रुप हो?
९. कक्षाकोठाको बसाई ब्यवस्थापनका प्रकार अन्तर्गत कुनलाई परम्परागत र प्राचिन बसाई ब्यवस्थापन भनिन्छ?
लहरे बसाई
खण्डित बसाई
यु आकारमा बसाई
भि- आकारको बसाई
१०. सकरात्मक विभेदको लक्ष्य..................................................................................... गर्नु हो ।
समता कायम
समानता कायम
प्रतिनिधित्व बढाउन मदत
संख्यात्मक समावेशीकरणमा अभिवृद्दि
