NEW
Font size
Worksheetsमिति २०८०।१२।१८ गतेकाे हाजिरीजवाफ प्रतियाेगिता
Total questions: 10
Worksheet time: 5mins
Which of the following is not the type of planning ?
Strategic
Tactical
Rational
Operational
There are ........ levelwise layers of Educational Planning ?
3
4
5
6
तलका मध्ये शैक्षिक याेजना चक्रमा समावेश हुने तत्व कुन हाेइन ?
Feedback
Plan Change
Plan Evaluation
Formulation
प्राथमिक शिक्षा परियाेजना कार्यान्वयनकाे समयावधी कुन हाे ?
२०४२ देखि २०४७
२०४० देखि २०४५
२०४१ देखि २०४५
२०४२ देखि २०४८
नेपालकाेे संविधानमा शिक्षा सम्बन्धी हकमा कति वटा उपधाराहरुको व्यवस्था गरिएको छ ?
3
6
4
5
शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको थियो ?
वि. स. २०५०
वि. स. २०४८
वि. स. २०५२
वि. स. २०५७
शिक्षक मेन्टरको सहयोगमा नवप्रवेशी शिक्षकहरुको सिकाइ सञ्जाल निर्माण,बैठक सञ्चालन, कार्यशाला तथा अन्य कार्यका लागि कति समयको व्यवस्थापन गरिएको छ ?
5.5 hours
6.5 hours
7.5 hours
7 hours
Thinking Schools - Learning Nation सन्दर्भ कुन देश संग सम्बन्धित छ ?
Singapore
America
Finland
Japan
संघीयता लागू हुनु पूर्व नेपालमा कतिवटा स्रोतकेन्द्र र शिक्षा तालिम केन्द्रहरुको व्यवस्था रहेको थियो ?
१०५३ र २८
१०५३ र २९
१०५१ र ३२
१०५३ र ७
अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ कहिले प्रमाणीकरण भएको थियो ?
२०७५। ०८। ०२
२०७५।०६।०२
२०७५।०७।०२
२०७५।०५।०२
