wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

मा.वि तृतीय श्रेणी २०८०

Total questions: 13

Worksheet time: 7mins

Name
Class
Date
1.

एक फल फूलको विक्रेताले आफुसँग भएको स्याउको ४० प्रतिशत विक्रि गर्दा ५४० स्याउ बाँकी रहे भने उनी सँग शुरुमा जम्म कति स्याउ थिए ?

a)

860

b)

900

c)

1020

d)

1200

2.

सौर्य मण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?

a)

ग्यानिमिड

b)

फोर्बे

c)

फोबोस

d)

चन्द्रमा

3.

तलका मध्ये कुन आयोजना राष्ट्रिय गौरवको आयोजना भित्र पर्दैन ?

a)

भेरी बबई डाईभर्सन

b)

काठमाडौ तराई दुर्त मार्ग

c)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

d)

मध्य पहाडी लोक मार्ग

4.

नेपालको प्रमाणिक समय कुन हो

a)

UTC+6:00

b)

UTC+5:45

c)

UTC+5:30

d)

UTC+4:45

5.

मध्य पहाडी लोक मार्ग तलका मध्ये कुन जिल्लालाई समेट्दैन ।

a)

बैतडी

b)

अछाम

c)

स्याङ्जा

d)

नुवाकोट

6.

तलका मध्ये कुन चाँही संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्थामा त्रिपक्षीयतामा आधारित संयन्त्र रहन्छ ।

a)

खाद्य तथा कृषि सङ्गठन( FAO)

b)

अन्तराष्ट्रिय श्रम सङ्गठन( ILO)

c)

विश्सव स्वास्थ्य सङगठन( WHO)

d)

शैक्षिक बैज्ञानिक तथा सांस्कृतिक सङगठन( UNESCO)

7.

नेपालले तलका मध्ये कुन चाँही देश संग द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षण सम्बन्धी सम्झौता (BIPPA) गरेको छैन ?

a)

चीन

b)

जर्मनी

c)

भारत

d)

बेलायत

8.

is the smallest unit of data in computer?

a)

Byte

b)

Nibble

c)

Bit

d)

KB

9.

Which of the following is cloud drive storage system used in ICT Learning system ?

a)

Office 365

b)

Gmail

c)

Google Drive

d)

Google Class Room

10.

......on various circumstances anonymize themselves to perform criminal activities ?

a)

EThical Hackers

b)

Cyber Criminals

c)

Incident Handlers

d)

Virus

11.

राष्ट्रिय जनागरणा अनुसार नेपालकाो जनसंख्या बृद्धिदर कति रहेको छ ।

a)

2.25

b)

1.35

c)

0.92

d)

08.82

12.

Which technology enables real time communication and collaboration between teachers and student ?

a)


Video conferencing

b)

Augmented Reality

c)

Virtual Realtiy

d)

Artificial Intelligence

13.

कुन समुन्द्रको सिमानले तीनओटा महादेशलाई छोएको छ ।

a)

क्यरेबियान सागर

b)

मेडिटेरियन सागर

c)

क्यासपियन सागर

d)

ब्लयाक सागर