Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Khila Dhamala

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.
  1. १. प्राथमिक तह कति कक्षा सम्मलाई मानिन्छ ?

a)

३

b)

५

c)

८

d)

माथिका सबै

2.

२. आधारभूत तह प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्म भन्ने तलका मध्ये पहिलो कानुन कुुन हो ?

a)

नेपालको संविधान

b)

शिक्षा ऐन

c)

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन

d)

शिक्षा नियमावली

3.

३. माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

2 lines
4.

४. प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत कक्षा ९ र १० को साप्ताहिक पाठ्यभार कति रहेको छ ?

a)

३२

b)

२८

c)

४०

d)

५०

5.

५. कक्षा ९ मा प्राविधिक धार अन्तर्गतका विद्यागत विषयको शिक्षण गर्दा एक वर्षमा कति घण्टा शिक्षण गर्नु पर्दछ ?

a)

९६

b)

१२८

c)

१४०

d)

१६०

6.

६. राष्ट्रिय पाठ्यव्रmम प्रारुप, २०७६ अनुसार कक्षा १० को परीक्षा कसले सञ्चालन गर्ने व्यवस्था गरिएको छ ?

a)

स्थानीय तह

b)

संघ

c)

प्रदेश

d)

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०

7.

७. राष्ट्रिय पाठ्यव्रmम प्रारुप, २०७६ अनुसार माध्यमिक तहमा प्राविधिक धारको व्यवहारिक अभ्यास कति कार्यघण्टा बराबरको हुनेछ ? १२८०

a)

१२८०

b)

१०००

c)

१०८०

d)

१०२४

8.

८. प्राविधिक धार अन्तर्गत कक्षा ११ मा नेपाली विषयको पाठघण्टा ३ पाठ्यघण्टाको हुन्छ भने सामाजिक विषयको कति हुनेछ ?

a)

३

b)

४

c)

५

d)

कुनै पनि होइन

9.

९. शिक्षा ऐन, २०२८ अनुसार माध्यमिक शिक्षाका प्रकारको नाम लेख्नुहोस् ।

2 lines
10.

१०. विद्यालय शिक्षाका राष्ट्रि«य उद्देश्यमा नपर्ने कुन हो ?

a)

स्वस्थ्यकर बानीको विकास गर्ने

b)

अनुसन्धानमुखी जनशक्ति तयार गर्ने

c)

सक्षमतामा निपूर्ण नागरिक तयार गर्ने

d)

व्यक्तित्व विकास गर्ने