Worksheetsविजंशा Quizz
Total questions: 10
Worksheet time: 14mins
विचार गर्नुहोस ।
a. साक्षरता कार्यक्रम निरक्षर नागरिकका लागि सञ्चालन गरिन्छ ।
b. वैकल्पिक शैक्षिक कार्यक्रम एकीकृत पाठ्यक्रममा आधारित हुन्छ ।
c. आजीवन सिकाइ माध्यमिक शिक्षाको अवसर नपाएका हरूका लागि हो ।
d. अनौपचारिक तथा खुला शैक्षिक कार्यक्रम माध्यमिक शिक्षाको अवसरबाट बञ्चित भएका हरूका लागि हो ।
(a) र (d) ठीक (b) र (c) गलत
(a) , (b) र (c) ठीक (d) गलत
(b) र (c) ठीक (a) र (d) गलत
(a), (b) र (c) गलत (d) ठीक
नेपालमा वि.सं. २००४ सालमा कुन शिक्षाको सुरूवात सँगै आधारभूत साक्षरता कार्यक्रम सञ्चालन भएको हो ?
प्राथमिक शिक्षा
आधारभूत शिक्षा
प्रारम्भिक शिक्षा
प्राइमरी शिक्षा
नेपालमा पहिलो पटक प्रौढ शिक्षाको कार्यक्रम कहिलेदेखि शुरूवात भएको हो ?
वि.सं. २०१०
वि.सं. २०११
वि.सं. २०१२
वि.सं. २०१३
उहाँको नाम थर र पद लेख्नुहोस ।
उहाँको नाम थर र पद लेख्नुहोस ।
आचार (Ethics) भनेको के हो ?
आचार (Ethics) भनेको के हो ?
(a)
"सत्य, निष्ठा भन्नाले कसैले नदेखेको बेला पनि राम्रो काम गर्नु ।" यो कसको परिभाषा हो ?
C. S. Levis
C. S. Lewis
David Lewis
Donald Race
कुनै कर्मचारीले कार्यालयमा सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीबीचमा बिना कारण पक्षपात गर्छ । यो कुन प्रकारको पूर्वाग्रह हो ?
भयगति
चण्डगति
दोसगति
मोहगति
कुनै कर्मचारीमा "म जान्दिन भन्ने महसुश गर्ने र स्वीकार गर्ने क्षमता" छ भने त्यसलाई कस्तो खालको Intellectual भएको मानिन्छ ?
Humility
Integrity
Empathy
Perseverance
मधेश प्रदेशका कति जिल्ला र स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन ?
५ जिल्ला र १३१ स्थानीय तह
६ जिल्ला र १३२ स्थानीय तह
८ जिल्ला र १३१ स्थानीय तह
७ जिल्ला र १३० स्थानीय तह
सिकाइ सामग्रीमा प्रयोग गरिने रङ्ग र क्रियाकलापको उपयुक्त जोडा मिलाउनुहोस ।
a. गुलाबी 1. पूर्ण सहयोग
b. पहेँलो 2. सिकारू आफै
c. नीलो 3. अभिभावकको सहयोग
d. रातो 4. आंशिक सहयोग
a-2, b-3, c-4 & d-1
a-4, b-3, c-2 & d-1
a-3, b-1, c-4 & d-2
a- 1, b-2, c-3 & d-4
