Font size
S
M
L
XL
Worksheets२० औ दिनको Quizz
Total questions: 10
Worksheet time: 8mins
Name
Class
Date
1.
सार्वजनिक सेवाहरु छिटो ,छरितो र सहज प्राप्ति जनताको अधिकार र (a) हो।
2.
सार्वजनिक सेवा प्रवाहको शैली फेर्नु पर्छ भन्ने मान्यता कहिले आएको थियो ।
a)
१९७०
b)
१९७१
c)
१९६९
d)
१९७२
3.
सार्वजनिक सेवा प्रवाह सेवाको वितरण हो । जस भित्र तलको कुन पर्दैन ।
a)
सेवा वितरण
b)
प्रपक यकिन
c)
सेवाको डिजाइन
d)
छरितो
4.
Coordination is the integration of several parts into an orderly whole to achieve the purpose o understanding.
a)
charles worth
b)
GR Terry
c)
Henry fayol
d)
Terry
5.
समन्वयका कति ओटा सिद्धान्त छन ।
a)
९
b)
८
c)
६
d)
१०
6.
सुशासनको प्रमुख चुनौति (a) हो ।
7.
सहकार्य सहअस्तित्व र समन्वयको व्यवस्था नेपालको संविधानको कुन धारामा व्यवस्था गरेको छ ।
a)
२३१
b)
२३२
c)
२३३
d)
२३४
8.
व्यवस्थापकमा हुनुपर्ने (a) नै व्यवस्थापकका गुणहरु हुन ।
9.
सरकारको आकार घटाउनु (a) हो ।
10.
शिक्षा (a) हो ।
Reset
