Free Printable Worksheets
NEW
Font size
More settings
वर्तमान संविधान अनुसार प्रतिनिधि सभामा जम्मा कति जना सदस्य रहने व्यवस्था रहेको छ
110
175
275
601
अभिलेख राख्ने अदालत भनेर कुन अदालतलाई भनिन्छ?
सर्वोच्च अदालत
उच्च अदालत
विशेष अदालत
जिल्ला अदालत