wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

जानकारी

Total questions: 22

Worksheet time: 11mins

Name
Class
Date
1.

नेपालमा जम्मा कतिवटा प्रदेशहरू छन् ?

a)

b)

c)

d)

2.

क्षेत्रफलकाे आधारमा सबैभन्दा ठूलाे प्रदेश कुन हाे ?

a)

मदेश प्रदेश

b)

कर्णाली प्रदेश

c)

वागमती प्रदेश

d)

कोशी प्रदेश

3.

DUSMAN HEREKO HERAI गितको गायक को हुन ?

a)

विष्णु माझी

b)

शान्ता रानी परियार

c)

दुर्गेश थापा

d)

ज्योती मगर

4.

अर्धमरूभूमि भनेर चिनिने जिल्लाहरू कुन कुन हुन ?

a)

मनाङ र मुस्ताङ

b)

झापा र इलाम

c)

कैलाली र कञ्चनपुर

d)

वाके र बर्दिया

5.

कोशी प्रदेशको कुन जिल्लाले चिया बागानको लागि प्रसिद्ध छ?

a)

झापा

b)

मोरङ

c)

सुनसरी

d)

सप्तरी

6.

पाँच वटा 'अ' बाट प्रख्यात जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ ?

a)

झापा

b)

पाँचथर

c)

इलाम

d)

धनकुटा

7.

तल दिइएकाे तस्विरमा कुन सगरमाथा कुन हाे ?

a)
b)
c)
d)
8.

नेपाली संस्कृतिमा प्रेमको प्रतीक कुन फूल मानिन्छ?

a)

कमल

b)

गुलाब

c)

जुइ

d)

चमेली

9.

कुन नेपाली अभिव्यक्ति प्रेमको उच्चतम रूप हो?

a)

प्रपोज

b)

डेटिङ

c)

विवाह

d)

लिभिंङ टुगेदर

10.

तस्विरमा देखिएको व्यक्ति को हुनुहुन्छ?

a)

मोतिराम भट्ट

b)

माधवप्रसाद घिमिरे.

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

भानुभक्त आचार्य

11.

पथिवारा मन्दिर कुन जिल्लामा स्थित छ?


a)

ताप्लेजुङ

b)

पाँचथर

c)

ईलाम इलाम

d)

धनकुटा

12.

गैंडाले कति महिनामा बच्चा जन्माउछ?

a)

९ महिना

b)

१६ महिना

c)

१२ महिना

d)

८ महिना

13.

दसैंको पहिलो दिनलाई के भनिन्छ?

a)

फूलपाती

b)

घटस्थापना

c)

दशमी

d)

महानवमी

14.

विहान कतिखेर उठनुपर्छ ?

a)

घाम झुल्केपछि

b)

घाम नझुल्किँदै

c)

घाम माथि आएपछि

d)

आमाले चिया पकाए पछि

15.

किराँत समुदायको धार्मिक ग्रन्थलाई के भनिन्छ ?

a)

वेद

b)

महाभारत

c)

कुरान

d)

मुन्धुम

16.

मुस्ताङको थाकखोला वरपर कुन जातिको बसोबास छ?

a)

काली

b)

थकाली

c)

हन्तकाली

d)

महाकाली

17.
जल चक्रमा मुख्य प्रभाव पर्ने तत्त्व के हो ?
a)
ज्वारभाटा ऊर्जा
b)
जिओथर्मल ऊर्जा
c)
वायु ऊर्जा
d)
सौर्य ऊर्जा
18.
पेट्रोल कसरी बनेको हुन्छ ?
a)
रूख, बोट विरुवा धेरै वर्षसम्म जमिनमुनि थिचिएर
b)
चट्टानहरुबीच रासायनिक प्रतिक्रिया भएर
c)
सामुन्द्रिक पानीको रासायनिक परिवर्तन भएर
d)
माथिको सबै
19.
लामखुट्टेको पेटमा कति खण्ड हुन्छन् ?
a)
5
b)
9
c)
7
d)
11
20.

नेपाली संस्कृतिमा प्रेमी-प्रेमिकाले कहाँ भेटघाट गर्ने गर्छन्?

a)

बजारमा

b)

बगैचामा

c)

चौरमा

d)

ठमेलमा

21.

दुईवटा फरक-फरक जातका (Different Breeds) उन्नत पशुहरू बीच गराइने प्रजनन कुन हो?

a)
  • A) Inbreeding

b)
  • B) Out-crossing

c)
  • C) Crossbreeding

d)
  • D) Line breeding

22.

स्थानीय वा कमसल जातको पोथीलाई लगातार धेरै पुस्तासम्म शुद्ध उन्नत जातको भालेसँग प्रजनन गराउने विधिलाई के भनिन्छ?

a)
  • A) Out-breeding

b)
  • B) Grading up

c)
  • C) Inbreeding

d)
  • D) Selection