Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

अध्यक्षसंग विद्यार्थी भेटघाट

Total questions: 15

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालको हालको प्रधानमन्त्री को हुनुहुन्छ ?

a)

पुष्पकमल दाहाल 'प्रचण्ड'

b)

खड्क प्रसाद ओली

c)

शेर बहादुर देउवा

d)

रवि लामिछाने

2.

कम्प्युटरको पिता भनेर कस्लाई चिनिन्छ ? ( Who is the father of Computer)

a)

 Bills Gates

b)

Martin Cupper

c)

Charles Babbage

d)

Vint Cerf

3.

नेपालमा हिमाली प्रदेशमा कति वटा जिल्ला छन् ?

a)

20

b)

21

c)

35

d)

37

4.

चित्रमा देखाइएको व्यक्तिको नाम के हो ?

a)

डा. सन्दुक रुईत

b)

डा. महाविर पुन

c)

निर्मल पुर्जा

d)

डा. शेर बहादुर पुन

5.

एसिया महादेशमा कति वटा भुपरिवेष्टित राष्ट्र छन् ?

a)

18

b)

12

c)

16

d)

2

6.

विज्ञानको पिता भनेर कसलाई चिनिन्छ?

a)

सर आईज्याक न्यूटन

b)

अल्बर्ट आइन्सटाइन

c)

आर्किमिडिज

d)

एरिष्टटोटल

7.

नेपालको संविधान २०७२ मा कतिवटा मौलिक हक राखिएका छन्

a)

16

b)

21

c)

31

d)

35

8.

रतन्धो रोग कुन भिटामिनको कमिले लाग्छ ?

a)

Vitamin A

b)

Vitamin B

c)

Vitamin C

d)

Vitamin D

9.

तलका मध्य कुन सामाजिक सञ्जाल होइन

a)

Facebook

b)

Twitter (X)

c)

Instagram

d)

PUB G

10.

रुप्से झरना अन्नपूर्ण गाउँपालिका म्याग्दीको कति नं वडामा पर्छ ?

a)

वडा नं २

b)

वडा नं ३

c)

वडा नं ४

d)

वडा न ५

11.

नेपालको कति वटा प्रदेशले भारत र चिन दुबै देशलाई छुन्छ ?

a)

2

b)

3

c)

4

d)

5

12.

कालीगण्डकी नदीको पौराणीक नाम के हो ?

a)

इच्छुमति

b)

धर्मावती

c)

चम्वावती

d)

गंगा स्वरुपा

13.

त्रिफलामा कुन फल पर्दैन ?

a)

हर्रो

b)

बर्रो

c)

अमला

d)

कागती

14.

काठमाण्डौ महानगरपालिकाको वर्तमान प्रमुख (मयेर)को नाम के हो ?

a)

हर्क साम्पाङ राई

b)

बालेन्द्र शाह

c)

सुनिता डङ्गोल

d)

धनराज गुरुङ

15.

ICC Word Cup 2023 को विजेता देश कुन हो ?

a)

भारत

b)

अष्ट्रेलिया

c)

श्रीलङ्का

d)

नेपाल

Similar Resources on Wayground