Font size
Worksheetsमिति २०८१।०२।१४ गते
Total questions: 10
Worksheet time: 6mins
Why is brain streaming necessary in training ?
Increase problem-solving skills
Develop creative abilities
Engage participants actively
All of the above
प्रशिक्षकले तालिमको सुरुवात गर्दा सुरुको कति मिनेट महत्वपूर्ण हुन्छ ?
3
4
5
6
प्रशिक्षकले तालिम सहजिकरण गर्दा प्रति मिनेट कति स्लाइड प्रस्तुत गर्नु पर्दछ?
२
३
४
५
पावर प्वाइन्ट स्लाइड निर्माण गर्दा तलका कुन कुरामा ध्यान दिनु हुदैन ?
फन्ट
रङ्ग
आकार
माथिका सबै
one picture is worth ten (a) words.
(a) is a very common phobia characterized by a strong fear of public speaking .
तालिम सहजिकरण गर्दा सामान्यतया प्रति मिनेट कति शब्द बोल्न राम्रो मानिन्छ ।
१२०-१४०
११०-१४०
१३०-१५०
१३०-१४०
म सहभागिहरुलाई कहिल्यै सिकाउदिन । म त खाली उनिहरुलाई अवसर दिने काम गर्छु जसबाट उनिहरुलाई सिक्ने वातावरण मिल्छ यो भनाई कस्को हो ?
सर आइजक न्यूटन
थोमस अल्वा एडिसन
अल्बर्ट आइन्स्टाइन
एरिस्टोल
नेपालमा औपचारिक रुपमा शिक्षक तालिमको सुरुवात कहिले भएको थियो ?
वि.स. २००७
वि.स. २००६
वि.स. २००५
वि.स. २००४
शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको तालिम मूल्याङ्कन तथा प्रमाणिकरण समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
उपमहानिर्देशक
महानिर्देशक
निर्देशक
माथि कुनै पनि होइन
