NEW
Font size
WorksheetsDurga Devi Budhathoki
Total questions: 12
Worksheet time: 6mins
2.कक्षा 4-5 को स्थानिय बिषयको जम्मा कति कार्यघण्टा रहेको छ?
क.3
ख.4
ग.128
घ160
3.कक्षा ( ६-८) पढ्ने विद्यार्थीको उमेर कति रहेको हुन्छ ?
९-१० वर्ष
१० - ११ वर्ष
९-१२ वर्ष
१०-१२ वर्ष
4.Integrated पाठ्यक्रम अनुसार,एक शैक्षिक सत्रमा जम्मा पठन पाठन सन्चालन हुने दिन कति हो?
क. 220
ख 229
ग 215
घ 221
5.कक्षा 6-8 मा जम्मा कति विषय रहेको छ?
क. 5
ख. 6
ग. 7
घ. 8
6.कक्षा 1-3 मा जम्मा कति बार्षिक कार्यघण्टा छ?
क. 1024
ख. 256
ग. 384
घ. 832
7..कक्षा 1-3 मा जम्मा कति विषय रहेको छन?
क. 5
ख. 6
ग. 7
घ. 8
8. कक्षा 4-5 को स्थानिय बिषयको जम्मा कति कार्यघण्टा रहेको छ?
क. 3
ख. 4
ग. 128
घ. 160
9 .राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार १ पाठ्यघण्टा बराबर कति कार्यघण्टा हुन्छ ?
२६
२८
३०
३२
10.तल दिएका शब्दहरुमध्ये शुद्ध शब्द तपाइको विचारमा कुन रहेको छ ?
एकीकृत
एकिकृत
यकिकृत
एैकीकृत
11 .राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार मेरो सेरोफेरो विषय कुन ढाँचामा तयार पारिएको छ ?
विषयगत
वहु विषयगत
अन्तर विषयक
एकलपथिय
12 . How many language skills are there?
a.3
b.4
c.5
d. 2
1.कक्षा 4 को गणित बिषयको सिकाइ क्षेत्रहरु कति अटा छन?
क .3
ख.४
ग.5
घ.9
