WorksheetsDipa chaudhary
Total questions: 5
Worksheet time: 3mins
Name
Class
Date
1.
सामाजिक अध्ययन विषयको सुरुवात कुन देशबाट भएको हो ?
a)
युरोप
b)
अमेरिका
c)
रूस
d)
वेलायत
2.
नेपालको वर्तमान संविधान कहिले जारी भएको थियो ?
a)
२०७२असोज १ गते
b)
२०७२ असोज २ गते
c)
२०७२ असोज ३ गते
d)
२०७२ असोज ४ गते
3.
मधेश प्रदेशमा कति वटा महानगरपालिका रहेका छन्?
a)
१
b)
२
c)
३
d)
४
4.
वर्तमान मानवका पुर्खा कसलाई मानिन्छ ?
a)
होमो इटेक्टस
b)
होमो सेपियन्स
c)
नियन्डरथल
d)
अस्ट्रलोपिथेकस
5.
एउटै किसिमको भौगोलिक अवस्था भएको प्रदेश कुन हो ?
a)
मधेश प्रदेश
b)
वागमति प्रदेश
c)
गण्डकी प्रदेश
d)
लुम्बिनि प्रदेश
100 %
