WorksheetsTraining 2nd Days
Total questions: 5
Worksheet time: 2mins
सबै भन्दा पहिले शिक्षक तालिम दिने संस्था कुन हो?
लोकसेवा आयोग
शैक्षिक जनशक्ति बिकास परिषद
आधार शिक्षक प्रशिक्षण केन्द्र
सर्बोच्च अदालत
शिक्षा नियमावलि २०५९ अनुसार दुर शिक्षा भन्नाले कस्तो शिक्षा हो?
क) रेडियो द्वारा दिइने शिक्षा
ख) पत्राचार र श्रब्य दृश्य शिक्षा
ग) पत्राचार, श्रव्य, दृश्य, श्रव्य वा अन्य सञ्चार माध्यमबाट कुनै बिषयमा दिईने शिक्षा
घ) टेलिभिजनबाट दिईने शिक्षा
शैक्षिक तथ्याङ्क संलकन र बिश्लेषण तथा उपयोग गर्ने शिक्षा मन्त्रालयको Software को नाम के हो ?
IEMIS
EMIS
LEIMS
Elims
हाल नेपाल सरकारले सामुदायिक विद्यालयको कति कक्षा सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ?
क) बाल कक्षा देखी कक्षा ५ सम्म
ख) कक्षा ६
ग) कक्षा ७
घ) कक्षा १-५
नेपालको संबिधानमा कति धारा र अनुसुची रहेका छन?
अनुसुची
क) ३०९ धारा ८ अनुसुची
ख) ३०८ धारा ११ अनुसुची
ग) ३०८ धारा ३५ अनुसुची
घ) ३०८ धारा ९ अनुसुची
