Worksheetsआधारभूत तह कक्षा १-८ आन्तरिक मुल्यांकन सम्बन्धी वस्तुगत प्रश्नहर
Total questions: 22
Worksheet time: 11mins
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ को नेपाली विषयको थिम संख्या कति रहेको छ ?
१०
११
१२
१३
लेटर ग्रेडिंङ पद्दति २-७९ अनुसार २.४ स्तारिकृत अंक प्राप्त गरेकोमा उपलब्धि स्थारको व्याख्या कसरि गरिएको छ ?
उत्कृस्ट
उत्तम
आधारभूतर
सन्तोषजनक
४-८ को आन्तरिक मुल्याकन गर्दा उपस्थिति अन्तर्गत न्युनतम कति प्रतिशत हाजिरी हुनुपर्छ ?
७०
७५
८०
८५
आधारभूत शिक्षा कक्षा ४-५ को आन्तरिक मुल्याकन गर्दा कक्षा सहभागिताको लागि कति अंक निर्धारण गरिएको छ ?
१
२
३
४
आधारभूत शिक्षा कक्षा १-३ को संरचना अनुसार सबैभन्दा बढी कुन विषयको पाठ्यभार रहेको छ ?
सेरोफेरो
नेपाली
गणित
अंग्रेजी
आधारभूत शिक्षा कक्षा १-३ को सेरोफेरो विषयको पाठ्यक्रम संरचना अनुसार पाठ्यभार कति रहेको छ ?
८
५
७
६
आधारभूत शिक्षा कक्षा ४-५ को स्थानीय विषयको पाठ्यक्रम संरचना अनुसार पाठ्यभार कति रहेको छ ?
३
४
५
६
आधारभूत तह कक्षा १-३ को मुल्यांकन प्रणाली कस्तो रहेको छ?
बाह्य ५०
आन्तरिक ५०
आन्तरिक ५० बाह्य ५०
आन्तरिक ७५ बाह्य २५
आधारभूत तह कक्षा १-३ को आन्तरिक मुल्यांकनतर्फ कति प्रतिशत भार निर्धारण गरिएको छ ?
२५+७५
१००
५०+५०
१००+१००
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा ३ को नेपाली विषयको थिम संख्या कति रहेको छ ?
१०
११
१२
१३
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा २ को नेपाली विषयको थिम संख्या कति रहेको छ ?
१२
११
१०
९
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा ३ को अंग्रेजी विषयको थिम संख्या कति रहेको छ ?
९
१२
११
१०
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा २ को अंग्रेजी विषयको थिम संख्या कति रहेको छ ?
१०
११
१२
१३
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा ३ को गणित विषयको थिम संख्या कति रहेको छ ?
८
७
६
५
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ को सेरोफेरो विषयको थिम संख्या कति रहेको छ ?
११
८
९
१०
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा २ को गणित विषयको थिम संख्या कति रहेको छ ?
११
८
९
१०
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा ३ को सेरोफेरो विषयको थिम संख्या कति रहेको छ ?
११
८
९
१०
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा २ को सेरोफेरो विषयको थिम संख्या कति रहेको छ ?
१०
११
९
८
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा ३ को ४ वटै विषयको थिम संख्या कति रहेका छन्?
१८
१७
१६
१५
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा २ को ४ वटै विषयको थिम संख्या कति रहेका छन्?
१५
१६
१७
१८
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ को गणित विषयको थिम संख्या कति रहेको छ ?
६
५
७
८
आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ को अंग्रेजी विषयको थिम संख्या कति रहेको छ ?
९
१०
११
१२
