Worksheetsनमुना प्रश्नोत्तर
Total questions: 35
Worksheet time: 18mins
“शिक्षाको अर्थ स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु हो ।” यो कसको भनाइ हो ?
(क) अरस्तु
(ख) गेटे
(ग) प्लेटो
(घ) रुसो
नैतिकताको विकास गर्ने कार्य शिक्षाको कुन कार्यअन्तरगत पर्दछ?
तठस्थ कार्य
सामाजिक कार्य
व्यक्तिगत कार्य
क्रान्तिकार्य
अंग्रेजी शिक्षाको शुरुवात कहिले देखी भयो?
वि.सं.१९१०
वि.सं.१९९०
वि.सं.१९१५
वि.सं.१९९६
नेपालको दोस्रो विश्वविश्वविध्यालय कुन हो?
काठमाडौं विश्वविश्वविध्यालय
त्रिभुवन विश्वविश्वविध्यालय
नेपाल संस्कृत विश्वविश्वविध्यालय
ईन्जिनियरिङ विश्वविश्वविध्यालय
अनौपचारिक शिक्षाको राष्ट्रिय कार्यक्रम तलको कुन निकायबाट निर्देशित छ?
पाठ्यक्रम बिकास केन्द्र
शिक्षा तथा मानव स्रोत बिकास केन्द्र
शैक्षिक गुणस्तर केन्द्र
परीक्षा नियन्त्रण कार्यलय
बिधालय शिक्षामा अध्यापन गर्ने शिक्षकका लागी सर्वप्रथम शिक्षक लाईसेन्सको व्यबस्था कहिले भएको हो?
वि. सं. २०५७
वि. सं. २०५६
वि. सं. २०२८
वि. सं. २०२३
पाठ्यक्रमलाई मानवजातीको सम्पुर्ण ज्ञान तथा अनुभवहरुको सारका रुपमा लिनुपर्दछ भन्ने विद्वान को हुन?
मुनरो
फ्रोवेल
जोन डिवे
क्रो एन्ड क्रो
अनौपचारिक शिक्षाको विषेशता तलको मध्य कुन होइन?
स्वतन्त्र शिक्षा
व्यबहारमुखी शिक्षा
जटिल संरचना भएको
लचिलो पद्दति
नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यहरु कसले निर्धारण गर्दछ?
पाठ्यक्रम विकास केन्द्रले
नेपाल सरकारले
त्रिभुवन विश्वविश्वविध्यालयले
शिक्षासम्वन्धी आयोग समितिले
आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्न भन्ने सक्षमता कुन मुख्य सक्षमता भित्र पर्दछ?
सिकाई वातावरण तथा कक्षा व्यबस्थापन
सञ्चार तथा सहकार्य
शिक्षण सिकाईका तौरतरिका सम्वन्धी ज्ञान
बालबालिका सम्वन्धी ज्ञान
शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत कतिअेाटा महाशाखा रहेका छन्?
२अेाटा
३अेाटा
४अेाटा
५अेाटा
पाठयोजनाका अंगहरु कतिवटा हुन्छन?
३
४
५
६
दैनिक पाठयोजनाको सबैभन्दा महत्वपुर्ण अंग कुन हो?
सिकाई सामग्री
सिकाई क्रियाकलाप
मुल्याङ्कन
उद्देश्य
सिकाईको स्थानान्तरणमा तलकामध्ये कुन तत्वले प्रभाव पार्दैन?
बौद्धिक क्षमता
संवलन/पुनर्बल
अर्थपुर्णता
पृष्ठपोषण
कुन अभ्यासले सिकाईका त्रुटिहरु हटाउँछ?
पूर्ण अभ्यास
अपूर्ण अभ्यास
बितरित अभ्यास
सवलिकृत अभ्यास
पाठ्यक्रममा समाबेस गरिने उद्देश्यहरु कस्ता हुन्छन्?
साधारण र बिशिष्ट
बहुआयमिक
साधारण र व्याबसायिक
राष्ट्रिय र अन्तराष्ट्रिय
राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ कहिले स्वीकृत भएको हो?
२०७६/३/२०
२०७६/४/२०
२०७६/५/२०
२०७६/६/२०
पाठ्यक्रम कार्यन्वयन योजना ,२०३८ पछि माध्यमिक शिक्षाका प्रकार कति भागमा बाडियो?
एक- साधारण शिक्षा
दुई -साधारण र संस्कृत शिक्षा
तिन-साधारण संस्कृत र व्यबसायिक
दुई -साधारण र व्यबसायिक
२०१८ सालको प्रतिवेदनले माध्यमिक शिक्षा कति बर्षको हुने उल्लेख गरेको थियो?
४
५
६
७
दैनिक कार्ययोजना भन्नाले के बुभिन्छ?
दैनिक कार्यतालिका
साप्ताहिक कार्यतालिका
कुन कुन बिषय कति समय दिएर कसले कतिखेर शिक्षण गर्ने भन्ने योजना
माथिका सबै
प्रश्नोत्तर बिधिको सुरुवात कसले गरेका हुन्
रुसो
प्लेटो
सुकरात
अरस्तु
सूत्र,नियम,सिद्धान्त वा परिभाषाका आधारमा उदाहरणहरु प्रस्तुत गर्ने विधि कुन हो?
आगमन बिधि
निगमन बिधि
प्रश्नोत्तर बिधि
प्रयोगात्मक बिधि
तलका मध्य किल पेट्रिकले बिकास गरको बिधि कुन हो?
परियोजना बिधि
समस्या समाधान बिधि
प्रदर्शन बिधि
व्याख्यान बिधि
तलका मध्य बिध्यार्थिको सहभागिता बढि हुने बिधि कुन हो?
प्रश्नोत्तर
छलफल
निगमन
प्रदर्शन
तलका मध्य कुनलाई अनौपचारिक मूल्याङ्कन भनिन्छ?
निरन्तर मूल्याङ्कन
निदानात्मक मूल्यङ्कन
निर्णयात्मक मुल्याङ्कन
बाह्य मूल्याङ्कन
कक्षाकोठाको सिकाई वातावरण संगठन अन्तरगत तलका मध्य कुन पर्छ?
योजना निर्माण
समय व्यबस्थापन
मनोरञ्जन को व्यबस्थापन
क्षमता अभिबृध्दि
बहुकक्षा बहुस्तर (MGML)को शुरुवात गर्ने संस्था कुन हो?
Rishi vally centre for educational Development
Rishi valley centre for Educational Resources
Rishi valley centre for Educational Innovation
Rishi Valley centre for Educational Research
राष्ट्रिय शिक्षा निति २०७६ मा विषेश शिक्षा सम्वन्धि योजना कार्यक्रम तर्जुमा अनुगमन र मुल्याङकन सम्वन्धी जिम्मेवारी कसलाई तोकिएको छ?
संघ
प्रदेश
स्थानिय तह
माथिका सबै
द्वन्द आउनुभन्दा अगाडि नै सतर्कता अपनाउने ,सचेत हुने उपायलाई ...... भनिन्छ?
निरोधात्मक उपाय
उपचारात्मक उपाय
प्रतिरोधात्मक उपाय
बिरोधात्मक उपाय
विध्यालय क्षेत्र विकास योजनाले अध्यापन अनुमतिपत्र सम्वन्धमा कस्तो व्यबस्था गरेको छ?
अध्यपन अनुमतिपत्रको प्रत्यक ५ बर्षमा नबिकरण गर्ने
अध्यापन अनुमतिपत्रका लागि तालिम अनिवार्य नगर्ने
अध्यापन अनुमति पत्र को व्यबस्थालाई पुनर्बिचार गर्ने
अध्यापन अनुमति पत्रको व्याबस्था हटाउने
तलका मध्य कुन अनुसन्धान सामान्यतया सामान्यीकरण गर्न सकिदैन?
प्राज्ञिक अनुसन्धान
शैक्षिक अनुसन्धान
कार्यमुलक अनुसन्धान
आधारभुत अनुसन्धान
घटना/मामिला अध्ययन को विषेशता मा नपर्ने कुन हो?
कार्य,कारण र प्रभाव सहित सुझावको प्रस्तुति
सिकाईमा नयाँ मान्यता स्थापना गर्ने एक प्रबिधि
समस्यामा आधारित भइ खोजी गरी निष्कर्षको कार्यान्वन गर्ने कार्य
समस्यालाई समग्रतामा अध्ययन गरेर गुणात्मक व्याख्या विष्लेशण र सुझावको प्रसतुति
कार्यमुलक अनुसन्धानको मुख्य चक्र/ चरणको क्रम कुन हो?
योजना ,अवलोकन,काम र प्रतिविम्वन
अवलोकन ,योजना र प्रतिविम्वन कार्य
अवलोकन ,योजना,कार्य र प्रतिविम्वन
योजना ,कार्य ,अवलोकन र प्रतिविम्वन
'कार्यमुलक अनुसन्धान शिक्षकको प्रतिविम्वात्मक सिकाइ र नमुना (The Reflective model)हो ।' यो भनाइ तलका मध्य कुन विद्वानको हो?
म्यागी कोट्स
वालेस
सटेफेन केम्भिस
म्याक टागग्राट
विध्यालय क्षेत्र बिकास योजना अनुसार नवप्रबेशी शिक्षकलाई कति दिनको सेवा प्रवेश तालिम दिने योजना छ?
३० दिन
१५ दिन
१२ दिन
१० दिन
