wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

वालविवाह न्यूनीकरण प्रश्नावली

Total questions: 10

Worksheet time: 7mins

Name
Class
Date
1.

बालविवाह न्यूनीकरणका लागि प्रवाधिक सहयोग गर्ने संस्थाको नाम के हो ?

a)

आसमान नेपाल

b)

युनिसेफ

c)

आर.सि एफ.एम.प्रोजेक्ट

2.

बालविवाह न्यूनीकरण RCEFM परियोजनाको पुरा नाम के हो ?

a)

Reduce Child Early & Forced Marriage

b)

Reduce Early Child Forced Marriage

c)

सबै

3.

बालविवाह न्यूनीकरणको लागि दुर्गा भगवती पालिकाको दुर दृष्टी के हो ?

a)

बालविवाह मुक्त दुर्गा भगवती गाउँपालिका

b)

बालविवाह न्यूनीकरणको लागि दुर्गा भगवती गाउँपालिकाको अभियान

c)

कुनै पनि होइन

4.

दुर्गा भगवती गाउँपालिकाले बालविवाह न्यूनीकरणको लागि कति वर्षे रणनीतिक योजना तयार पारेको छ

a)

३ वर्षे

b)

५ वर्षे

c)

७ वर्षे

5.

यो परियोजनाको सुरुवात कहिले भएको हो ?

a)

सन २०२० जुन

b)

सन २०२१ अप्रिल

c)

सन २०२० अप्रिल

6.

गुगल फर्म भनेको के हो ?

a)

अनलाईन गुगल

b)

अनलाईन सर्वे गर्ने एप्लिकेशन

c)

अनलाईन देखाउने

7.

बालविवाह न्यूनीकरण सम्बन्धी रेकर्डिङ र रिपोर्टको लागि मन्त्रालयबाट कुन सोफ्टव्येर प्रदान गरेको छ ?

a)

गुगल फर्म

b)

गुगल सिट

c)

कुनै पनि होइन

8.

बालविवाह हुनुको मुख्य कारण तलका मध्ये कुन हो ?

a)

शिक्षाको कमि

b)

इज्जत जाने डर

c)

गरिबी

9.

बालविवाह न्यूनीकरणका मापनको लागि कति वटा सूचकहरु छन ?

a)

१० वटा

b)

१४ वटा

c)

१३ वटा

10.

गुगल फर्मबाट सर्वे गरेको डाटा कति दिनमा हराउछ ?

a)

२५ दिन

b)

हराउदैन

c)

३० दिन