wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Grade 8 Test

Total questions: 13

Worksheet time: 7mins

Name
Class
Date
1.

विकासका पुर्वाधार भित्र कुन पर्दैन ?

a)

खानेपानी

b)

बगैचा निर्माण

c)

उर्जा

d)

जनशक्ति

2.

नेपालमा कति तहका सरकारहरु रहेका छन ?

a)

1

b)

2

c)

3

d)

4

3.

नेपालमा प्रदेश सरकार कति वटा छ ‌?

a)

b)

c)

d)

4.

लुम्बिनी प्रदेशकाे राजधानी कुन जिल्लामा अवस्थीत छ ‍?

a)

बर्दिया

b)

दा‌ङ

c)

रुपन्देही

d)

कपिलबस्तु

5.

कुन प्रदेशमा देशकाे राजधानी अवस्थीत छ ‍?

a)

चितवन

b)

भक्तपुर

c)

ललितपुर

d)

काठमाण्डाै

6.

शान्त र संयमित रहने उपाय कुन हो ?

a)

गीत र संगीतमा रमाउने

b)

योग र ध्यान गर्ने

c)

विवादमा होसियार साथ समाधान गर्ने

d)

माथिका सबै

7.

रोदी कुन समुदायको परम्परा हो ?

a)

मगर

b)

थकाली

c)

गुरुङ्ग

d)

थारु

8.

कुन समुदायले एक महिना सम्म राेजा बस्छन ?

a)

किराँत

b)

मुस्लिम

c)

इसाइ

d)

अहिर

9.

विविधता भनेकाे के हाे ?

a)

पुर्ण

b)

एकनासकाे

c)

फरक फरक

d)

एउटै

10.

धार्मिक सहिष्णुता भनेकाे के हाे ?

a)

साथी साथी मिलेर बस्नु

b)

धेरै धर्महरुका मानिसहरु मिलेर चाड मनाउनु

c)

समुदाय समुदायहरु मिलेर बस्नु

d)

धेरै धर्मवलम्बीहरु बीच झगडा हुनु

11.

नेपालका राष्ट्रिय सम्पदा कुन हो ?

a)

ऐतिहासिक

b)

धार्मिक

c)

संस्कृतिक

d)

माथिका सबै

12.

हेनरी ड्युना कुन देशका नागरिक हुन ?

a)

अमेरिका

b)

फ्रान्स

c)

स्विजरल्यान्ड

d)

जापान

13.

हेनरी ड्युनाको जन्म कहिले भएको हो ?

a)

सन १८२८ मे ९

b)

सन १८२९ मे १०

c)

सन १८२८ मे ८

d)

सन १८२९ मे ११