Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

HT Training

Total questions: 8

Worksheet time: 4mins

Name
Class
Date
1.

सिकाइ संकटले तलका मध्ये क'न अवस्थालाई जनाउँदैन ?

a)

विद्यार्थीलाई विद्यालय पठाउन नसक्नु

b)

सिकाइको अवस्था सुधार गर्न नपाउनु

c)

खेलकुदमा भाग लिन नपाउनु

d)

निर्धारित पाठ पढ्न नसक्नु

2.

कुन उमेर समूहका विद्यार्थी विद्यालय जान नसक्दा पढाइमा विकास गर्नुपर्ने दक्षता विकास गर्न नसक्ने अवस्था सिर्जना हुन सिकाइ गरिबी हो ?

a)

१०

b)

१२

c)

८

d)

९

3.

विश्वव्यापी रूपमा हेर्दा हरेक १० जना बालबालिकाहरू मध्ये कति जना सिकाइ गरिबीबाट प्रभावित रहेको पाइन्छ ?

a)

५ जना

b)

६ जना

c)

७ जना

d)

८ जना

4.

कक्षा ३ देखि ८ सम्म कति वटा निदानात्मक परीक्षणका साधन तयार गरिएका छन ?

a)

१५

b)

१६

c)

१७

d)

१८

5.

विद्यार्थीको सिकाइ स्तर पहिचानको आधारमा विद्यार्थीलाई कति समूहमा विभाजन गर्न सकिन्छ ?

a)

२

b)

३

c)

५

d)

४

6.

यो मन्दिर कुन जिल्लामा रहेको छ ?

a)

गोरखा

b)

कास्की

c)

सुर्खेत

d)

दैलेख

7.

अमेरिका र वेस्टइन्डिजमा सम्पन्न टि ट्वान्टि क्रिकेट विश्वकपको उपाधी कुन देशले जितेको छ ?

a)

इंगल्याण्ड

b)

अफगानस्तिान

c)

भारत

d)

दक्षिण अफ्रिका

8.

कक्षा ४-५ को वार्षिक कार्यघण्टा कति रहेको छ ?

a)

९२४

b)

११२४

c)

१२२४

d)

१०२४