WorksheetsGeneral Knowledge
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
हाल नेपालको प्रधानमन्त्री को हुनुहुन्छ?
a)
पुुष्प कमल दाहाल प्रचण्ड
b)
के पी शर्मा वली
c)
शेर बहादुर देउवा
d)
माधव कुमार नेपाल
2.
नेपालको सबैभन्दा ठुलो ताल कुन हो?
a)
तिलीचो ताल
b)
फाेेक्सोण्डो ताल
c)
राारा ताल
d)
बुलबुल ताल
3.
नेपाललाई कति प्रदेशमा बिभाजन गरिएको छ?
a)
४
b)
७
c)
८
d)
१०
4.
लुम्बिनी प्रदेशमा कति वटा स्थानिय तह रहेका छन् ?
a)
१०४
b)
१०६
c)
१०९
d)
११३
5.
नेपालमा मात्र पाइने चरा कुन हो?
a)
ढुुकुर
b)
परेवा
c)
मयुर
d)
कान्डेभ्याकुर
6.
नेपालको सबैभन्दा बढी पानी पर्ने ठाँउ कुन हो?
a)
लुुम्ले कास्की
b)
जिरि दोलखा
c)
मुुुक्तिनाथ मुस्ताङ
d)
नेेपालगन्ज बाके
7.
झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?
a)
पााल्पा
b)
स्या्ङ्जा
c)
पर्वत
d)
बाग्लुङ
8.
हाल नेपालमा कतिवटा महानगर पालिका छन् ।
a)
३
b)
४
c)
६
d)
७
9.
नेपालको पहिलो महिला रास्ट्रपति को हुनुुहुन्छ?
a)
ओन्सरी घर्ति
b)
सुुशिला कार्की
c)
अनुराधा कोइराला
d)
बिध्यादेवि भन्डारि
10.
नेपालको मरुभूमि भनेर कुन ठाँउ लाई चिनिन्छ?
a)
राानिमहल
b)
मुुस्ताङ
c)
रिडि
d)
मनाङ
100 %
