wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Barabardiya Gaurab class 8

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

बारबर्दिया मण्डप कति वडा नम्बरमा पर्छ ?

a)

b)

c)

d)

2.

बारबार्दिया नगरपालिकामा कति ओटा वडाहरु रहेका छन् ?

a)

b)

c)

१०

d)

११

3.

सतखलुवा ताल कति वडा नम्बरमा पर्छ ?

a)

b)

c)

१०

d)

११

4.

बारबर्दिया नगरपालिकाको नगर प्रमुखको नाम के हो ?

a)

छविलाल थारू

b)

रत्नकुमारी पाण्डे

c)

सिताराम योगी

d)

अञ्जु थारू

5.

लुम्बिनी प्रदेशमा कति ओटा जिल्ला रहेका छन् ?

a)

११

b)

१२

c)

१३

d)

१४

6.

लुम्बिनी प्रदेशको सवभन्दा पश्चिममा कुन जिल्ला पर्छ ?

a)

रोल्पा

b)

नवलपरासी

c)

बांके

d)

बर्दिया

7.

लुम्बिनी प्रदेशको राजधानी कहाँ रहेको छ ?

a)

बर्दिया जिल्लाको गुलरिया

b)

बांके जिल्लाको नेपालगञ्ज

c)

दाङ जिल्लाको देउखुरी

d)

बुटवल

8.

हाम्रो समुदायमा न्वारान कहिले गरिन्छ ?

a)

३/५ दिनमा

b)

५/७ दिनमा

c)

७/९ दिनमा

d)

९/११ दिनमा

9.

कस्को नेतृत्वमा नगरसभाको वैठक बसिन्छ ?

a)

बडघर

b)

अध्यक्ष

c)

नगर प्रमुख

d)

प्रमुख प्रशासकीय अधिकृत

10.

हाम्रो नगरपालिकाको नगर भवन कहाँ रहेको छ ?

a)

पदनाहा

b)

जयनगर

c)

वैदी

d)

वेलभार