NEW
Font size
WorksheetsRapid Fire -6
Total questions: 8
Worksheet time: 80secs
Which of the following measures the pressure exerted by a fluid?
तलका मध्ये कुनले तरल पदार्थको चाप मापन गर्छ?
Thermometer
थर्मोमिटर
Calorimeter
क्यालोरिमिटर
Barometer
ब्यारोमिटर
Manometer
म्यानिमिटर
Which of the following mirrors can create a real image?
तलका मध्ये कुन ऐनाले वास्तविक इमेज बनाउन सक्छ?
Plane mirror
समतल ऐना
Concave mirror
कन्केभ ऐना
Convex mirror
कन्भेक्स ऐना
Both concave and convex mirrors
कन्केभ तथा कन्भेक्स दुवै ऐना
How are the seeds of Thorn-Apple dispersed?
धतुरोको बीउ कसरी छरिन्छ?
By gravity
गुरुत्व बलले
By explosion
विस्फोट भएर
By wind
हावा द्वारा
By water
पानी द्वारा
Which of the given statements regarding dormancy is correct?
Dormancy सम्बन्धी दिइएको कथन मध्ये कुन सही छ?
It maintains seed viability and germination capacity.
यसले बीउको व्यवहार्यता र अंकुरण क्षमता कायम राख्छ।
It stores nutrients in the seeds.
यसले बीउमा पोषक तत्वहरू भण्डारण गर्दछ।
It protects the seed from the effects of weather.
यसले बीउलाई मौसमको प्रभावबाट बचाउँछ।
It causes biochemical reactions during seed germination.
यसले बीउ अंकुरणको समयमा जैविक रासायनिक प्रतिक्रियाहरू निम्त्याउँछ।
Metals react with …………….. to form metal salt and hydrogen gas.
धातुहरूले ……………….. सँग प्रतिक्रिया गरेर लवण र हाइड्रोजन ग्यास बनाउँछ।
Acid
अम्ल
Base
क्षार
Salt
लवण
All
माथिका सबै
Which of the following is heterogeneous mixture?
तलका मध्ये कुन असमान मिश्रण हो?
Sugar water
चिनी पानी
Blood
रगत
Salt water
लवण पानी
Soda water
सोडा पानी
What is the primary purpose of worksheet in a spreadsheet application?
स्प्रेडसिट अनुप्रयोगमा वर्कशिटको प्राथमिक उद्देश्य के हो?
To organize data
डाटा अर्गानाइज गर्नु
To create presentation
प्रिजेण्टेसन बनाउनु
To edit images
इमेज इडिट गर्नु
To write code
कोड लेख्नु
A computer software that helps users to do a specific task on a computer is known as:
कम्प्युटर सफ्टवेयर जसले प्रयोगकर्ताहरूलाई कम्प्युटरमा विशेष कार्य गर्न मद्दत गर्दछ त्यसलाई के भनेर चिनिन्छ ?
System software
सिस्टम सफ्टवेयर
Antivirus software
एण्टिभाइरस सफ्टवेयर
MS office
एम एस अफिस
Application software
एप्लिकेसन सफ्टवेयर
