wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

मानवीय म्यान्यता र नर्सिङ केयर

Total questions: 15

Worksheet time: 13mins

Name
Class
Date
1.

नर्सिङ केयरमा मानवीय म्यान्यताको मुख्य उद्देश्य के हो?

a)

रोग उपचार

b)

व्यक्तिलाई आर्थिक सहायता

c)

प्रत्येक व्यक्तिलाई मानवको रूपमा सम्मान

d)

केवल चिकित्सा सेवा

2.

QOL (Quality of Life) ले के संकेत गर्दछ?

a)

आर्थिक स्थिति

b)

जीवनको गुणस्तर

c)

मानसिक स्वास्थ्य

d)

केवल शरीरको अवस्था

3.

नर्सिङ केयर किन आवश्यक छ?

a)

वृद्धवृद्धाको देखभालको लागि

b)

स्वास्थ जीवनयापन सुनिश्चित गर्न

c)

दुवै (क) र (ख)

d)

केवल बिरामीहरूको लागि

4.

मानवीय म्यान्यता भनेको के हो?

a)

सबैलाई समान मान्नु

b)

व्यक्तिलाई माया गर्नु

c)

जीवनको आवश्यकता बुझ्नु

d)

माथिका सबै

5.

नर्सिङ केयरले केलाई प्राथमिकता दिन्छ?

a)

आर्थिक लाभ

b)

व्यक्तिको स्वतन्त्रता

c)

व्यक्तिगत गरिमा

d)

(ख) र (ग)

6.

नर्सिङ केयरले व्यक्तिको स्वास्थ्य र भलाइमा कस्तो भूमिका खेल्छ?

4 lines
7.

केयरले केलाई प्राथमिकता दिन्छ?

a)

आर्थिक लाभ

b)

व्यक्तिको स्वतन्त्रता

c)

व्यक्तिगत गरिमा

d)

(ख) र (ग)

8.

व्यक्तिको स्वतन्त्रताको आधारमा नर्सिङ केयर के सुनिश्चित गर्छ?

a)

व्यक्तिको निर्णयलाई समर्थन गर्नु

b)

मानसिक स्वतन्त्रता

c)

दुवै

d)

कुनै पनि होइन

9.

नर्सिङ केयरमा ध्यान केन्द्रित गर्ने मुख्य पक्ष के हो?

a)

व्यक्तिगत प्राथमिकता

b)

समूह सेवा

c)

केवल चिकित्सा उपकरण

d)

केवल आर्थिक सहायता

10.

नर्सिङ केयरको आदर्श के हो?

a)

सबैको खुशी सुनिश्चित गर्नु

b)

व्यक्ति विशेषको आवश्यकता बुझ्नु

c)

दुवै

11.

नर्सिङ केयरको सेवाको मुख्य सिद्धान्त के हो?

a)

शरीरको आवश्यकता मात्र हेर्नु

b)

व्यक्तिको सम्पूर्ण जीवनशैली बुझ्नु

c)

केवल खानपान व्यवस्था गर्नु

d)

माथिका कुनै पनि होइन

12.

जीवनको गुणस्तर कसरी सुधार्न सकिन्छ?

4 lines
13.

जीवनको गुणस्तर कसरी सुधार्न सकिन्छ?

a)

व्यक्तिगत प्राथमिकता अनुसार सेवा प्रदान गरेर

b)

केवल आर्थिक स्रोत उपलब्ध गराएर

c)

चिकित्सीय सुविधा मात्र प्रदान गरेर

d)

माथिका कुनै पनि होइन

14.

आत्मनिर्णय भनेको के हो?

a)

व्यक्तिलाई निर्णय दिन लगाउनु

b)

नर्सको निर्णय

c)

चिकित्सकको निर्देशन

d)

परिवारको परामर्श

15.

नर्सिङ केयरले व्यक्तिलाई कस्तो सेवा दिन्छ?

a)

उनीहरूको आवश्यकता अनुसार

b)

नर्सको सुविधा अनुसार

c)

सरकारी निर्देश अनुसार

d)

माथिका कुनै पनि होइन