WorksheetsEverest Sainik Secondary School Internal Quiz Competition
Total questions: 50
Worksheet time: 38mins
Name
Class
Date
1.
सन्दुक रुईतले आविष्कार गरेको आँखा उपचारसँग सम्बन्धित टेक्निकलाई के भनिन्छ ?
a)
रुईतेक्टोमी
b)
पाश्चराइजेशन
c)
ग्लोबलाइजेशन
d)
आँखा उपचार प्रविधि
2.
रेविज विरुद्धको खोप कसले पत्ता लगाएका हुन ?
a)
लुई पाश्चर
b)
सर आइज्याक न्युटन
c)
आर्किमिडिज
d)
स्टेफेन हकिङ्ग
3.
नेपाली साहित्यका आँसु कवि को हुन ?
a)
शम्भु प्रसाद ढुङ्गेल
b)
लक्ष्मीप्रसाद देवकोटा
c)
मोतिराम भट्ट
d)
मोहन कोइराला
4.
चलचित्र बाह्र गाउँबाट डेब्यु गर्ने नायक को हुन ?
a)
समीर भट्ट
b)
बिराज भट्ट
c)
राजेश हमाल
d)
पल शाह
5.
त्रिभुवन विश्वविद्यालयको हाल कुलपति को रहेका छन् ?
a)
पुष्पकमल दाहाल
b)
केपी शर्मा ओली
c)
राम वरण यादव
d)
प्रदिप पौडेल
6.
नेपालबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ?
a)
ढाका
b)
न्यु दिल्ली
c)
बेईजिङ्ग
d)
कोलम्बो
7.
६ अंकले बन्ने सबैभन्दा ठूलो संख्या कुन हो ?
a)
नौ लाख उनान्सय हजार नौ सय उन्नान्सय
b)
छ लाख छैसठ्ठी छ सय छैसठ्ठी
c)
छ लाख
d)
नौ लाख नौ हजार
8.
Who is known as father of psychology?
a)
Sigmund Freud
b)
Wilhelm Wundt
c)
Rajesh Hamal
d)
BP Koirala
9.
`म बाघको डमरु हुँ, सिनो खाने कुकुर नसम्झ´ कसले भनेका हुन ?
a)
भक्ती थापा
b)
बलभद्र कुँवर
c)
अमर सिंह थापा
d)
भिमसेन थापा
10.
दरबार हत्याकाण्ड कहिले घटेको हो ?
a)
२०५८
b)
२०५५
c)
२०६३
d)
२०६८
11.
धरहराले जमिनसँग कति डिग्री कोण बनाउछ ?
a)
90°
b)
65°
c)
89.25°
d)
91.25°
12.
tanA बरावर तलको मध्य कुन हुँदैन ?
a)
sinA ÷ cosA
b)
1/cotA
c)
slope(m)
d)
1/cosA
13.
उभयचर प्राणी तलको मध्य कुन हो ?
a)
भ्यागुतो
b)
माछा
c)
छेपारो
d)
हात्ती
14.
नेपालको राष्ट्रिय गानमा रहेको पाचौं शब्द कुन हो ?
a)
माला
b)
नेपाली
c)
एउटै
d)
थुँगा
15.
नेपालमा कफीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
a)
गुल्मी
b)
अर्घाखाँची
c)
बाँके
d)
बर्दिया
16.
चन्द्रमा मा देखिने कालो धब्बाहरुलाई के भनिन्छ ?
a)
दाग
b)
खाल्डाखुल्डी
c)
न्युटन
d)
क्रेटर
17.
नेपालमा राणा शासनको अन्त्य कहिले भएको हो ?
a)
२००७ फाल्गुन ७
b)
२००७ फाल्गुन ८
c)
२००८ फाल्गुन ७
d)
२००८ फाल्गुन ८
18.
चन्द्रमाको सबैभन्दा ठूलो क्रेटर(खाल्डो) कुन हो ?
a)
न्युटन
b)
थोमस
c)
क्युरी
d)
प्रशान्त
19.
नेपालको सबैभन्दा गर्मी हुने स्थान कुन हो ?
a)
नेपालगन्ज
b)
पोखरा
c)
मुस्ताङ
d)
भक्तपुर
20.
नेपालको प्रथम प्रधानमन्त्री को हुन ?
a)
भिमसेन थापा
b)
जंग बहादुर
c)
चन्द्र शमशेर
d)
प्रचण्ड
21.
पशुपतिनाथको मन्दिर कसले बनाएका हुन ?
a)
प्रचण्डदेव
b)
मानदेव
c)
अशुं वर्मा
d)
राजिव वर्मा
22.
नेपाल सरकारको कार्यकारी प्रमुखको रहने व्यवस्था छ ?
a)
राष्ट्रपती
b)
उपराष्ट्रपति
c)
प्रधानमन्त्री
d)
रक्षामन्त्री
23.
हाल नेपाल सरकारको शिक्षा मन्त्री को हुनुहुन्छ ?
a)
विद्या भट्टराई
b)
विद्यादेवी भण्डारी
c)
गगन थापा
d)
बाबुराम भट्टराई
24.
नेपालमा स्वर सम्राट भन्नाले कसलाई चिनिन्छ ?
a)
नारायण गोपाल
b)
हरिवंश आचार्य
c)
राजेश हमाल
d)
अन्जु पन्त
25.
`चपाईएका अनुहारहरु´ उपन्यास कसले लेखेका हुन ?
a)
दौलत विक्रम विष्ट
b)
लक्ष्मीप्रसाद देवकोटा
c)
सुबिन भट्टराई
d)
भानुभक्त आचार्य
26.
नेपाल मेरो तिमिलाई शिर्षकको गित कसले लेखेको हुन ?
a)
राजा महेन्द्र
b)
राजा ज्ञानेन्द्र
c)
अन्जु पन्त
d)
राजेश हमाल
27.
नेपालको उच्च स्थानमा रहेको ताल कुन हो ?
a)
तिलिचो
b)
शे-फोक्सुण्डो
c)
बेगनाश ताल
d)
रारा
28.
सिसिलियन डिफेन्स कुन खेलाडीसँग सम्बन्धित छ ?
a)
फुटबल
b)
क्रीकेट
c)
चेस
d)
कराते
29.
Which district is famous for KHUKURI in Nepal ?
a)
Palpa
b)
Bhaktapur
c)
Okhaldhunga
d)
Bhojpur
30.
Who invented the theory of everything ?
a)
Stephen Hawking
b)
Sir Isaak Newton
c)
Thomas Albha Edisan
d)
Rajesh Hamal
31.
नेपालमा सतिप्रथाको अन्त्य गर्ने व्यक्ति को हुन?
a)
देव शमशेर
b)
चन्द्र शमशेर
c)
जंग बहादुर राणा
d)
राजा सुद्धोधन
32.
नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भएको हो ?
a)
वि.सं. १९९०
b)
वि. सं. २००१
c)
वि. सं. १९९१
d)
वि.सं. १९९८
33.
नेपालमा दक्षिण बाट उत्तरतर्फ बग्ने नदि कुन हो ?
a)
बाग्मती
b)
कर्णाली
c)
गण्डकी
d)
कर्मनाशा
34.
How many district are there in Bagmati Province ?
a)
13
b)
14
c)
17
d)
20
35.
What is the unit of Sound?
a)
Frequency
b)
Hertz
c)
Decibel
d)
Sound Waves
36.
What is the superlative degree of "beautiful"?
a)
Most Beautiful
b)
Less Beutiful
c)
More Beautiful
d)
Extra Beautiful
37.
Who was the first principal of Durbar High School?
a)
Mr. Canning
b)
Mr. Ross
c)
Mr. Perking
d)
Mr. Jung Bahadur
38.
Which city is known as 'city of temple'?
a)
Brindavan
b)
Kathmandu
c)
Janakpur
d)
New Delhi
39.
Rana Tigrina is known as ........
a)
Tiger
b)
Mustard
c)
Lizard
d)
Frog
40.
What is the total population of Nepal according to the census 2078?
a)
2,91,64,578
b)
2,64,94,504
c)
3,91,64,578
d)
2,64,91,578
41.
What is smallest country in the world?
a)
Vatican City
b)
Maldives
c)
Nepal
d)
North Korea
42.
Who is known as father of population education?
a)
Prof. SR Wayland
b)
Sir Isaac Newton
c)
Nicholus Pooran
d)
Virat Kohli
43.
Which animal is known as sheep of desert?
a)
Camel
b)
Cow
c)
Elephant
d)
Horse
44.
नेपालमा दुई सय चालिस वर्ष लामो राजतन्त्रको अन्त्य कहिले भएको हो?
a)
२०६५ जेष्ठ १५ गते
b)
२०६५ जेष्ठ १६ गते
c)
२०५५ जेष्ठ १६ गते
d)
२०५५ जेष्ठ १५ गते
45.
लुम्बिनी प्रदेशमा कतिवटा जिल्लाहरु रहेका छन्?
a)
१२
b)
११
c)
१४
d)
१५
46.
लुम्बिनी प्रदेशको क्षेत्रफल कति वर्ग किमी छ?
a)
२२,२८८ वर्ग किमी
b)
२३,२८८ वर्ग किमी
c)
२३,२९० वर्ग किमी
d)
२२,२९० वर्ग किमी
47.
भेजा प्रथा कुन समुदायमा प्रचलित छ?
a)
राई
b)
लिम्बु
c)
मगर
d)
थारु
48.
नेपालमा अन्तर्राष्ट्रिय संस्था स्काउटको स्थापना कहिले भएको हो ?
a)
वि. सं. २००९
b)
वि.सं. २००८
c)
वि.सं. २००७
d)
वि.सं. २०१०
49.
नेपालमा सबैभन्दा पहिला स्थापना भएको बैंक कुन हो ?
a)
नेपाल बैंक लिमिटेड
b)
नेपाल राष्ट्र बैंक
c)
सिद्धार्थ बैंक लिमिटेड
d)
एभरेस्ट बैंक लिमिटेड
50.
नेपाल प्रीमिएर लिग २०२४ का लागि भारतीय चर्चित ब्याट्सम्यान शिखर धवन कुन टिममा आवद्ध भएका छन ?
a)
कर्णाली याक्स
b)
लुम्बिनी लायन्स
c)
काठमाडौं गुर्खाज
d)
पोखरा एभेन्जर्स
100 %
