WorksheetsNursing care Mock test(70-97 ) set-6
Total questions: 19
Worksheet time: 15mins
बुढ्यौली भनेको के हो?
उमेर घट्दै जाने अवस्था
मस्तिष्क र शरीरको क्रियाशीलता घट्दै जाने अवस्था
उमेर स्थिर रहने अवस्था
बुढ्यौलीको विशेषता
बुढ्यौलीको कारण शरीरमा हुने परिवर्तनमध्ये कुन हो?
ऊर्जा स्तर बढ्नु
मांसपेशीको शक्ति बढ्नु
श्वासप्रश्वास क्षमतामा ह्रास
मुटुको कार्यक्षमता बढ्नु
वृद्धावस्थामा सामान्यतया कस्तो लक्षण देखिन्छ?
जोशिलोपन
कम ऊर्जा
सक्रियता
स्फूर्तता
बुढ्यौलीमा मनोवैज्ञानिक परिवर्तनको एक उदाहरण कुन हो?
स्मृति शक्तिको कमी
शारीरिक शक्ति वृद्धि
रोग प्रतिरोध क्षमता वृद्धि
आँखा तेज हुनु
वृद्धावस्थाको रोगमा मुख्यत: कुन समस्या हुन्छ?
संक्रामक रोग
हड्डी कमजोर हुनु
मांसपेशी बलियो हुनु
सबै ठीक हो
डिमेन्सियाको प्रमुख कारण कुन हो?
मस्तिष्कमा रक्त प्रवाह कमी
आँखाको कमजोरी
शरीरको नाप घट्नु
सबै
डिमेन्सिया र सामान्य स्मृति
डिमेन्सियाको प्रमुख कारण कुन हो?
मस्तिष्कमा रक्त प्रवाह कमी
आँखाको कमजोरी
शरीरको नाप घट्नु
सबै
डिमेन्सिया र सामान्य स्मृति समस्याबीचको भिन्नता के हो?
अनुभवको अंश बिर्सिनु
जीवनशैलीमा समस्या हुनु
अनुभव पूर्ण बिर्सिनु
कुनै फरक छैन
डिमेन्सियाको लक्षणमध्ये के पर्छ?
निर्णय क्षमता कमजोर हुनु
बोलचाल सहज हुनु
मेमोरी वृद्धि हुनु
कुनै लक्षण नदेखिनु
अल्जाइमर डिमेन्सियामा के प्रमुख समस्या हुन्छ?
मस्तिष्कको काम गर्न असमर्थता
आँखा तेज हुनु
शरीर तन्दुरुस्त हुनु
सबै ठीक हो
वृद्ध अवस्थामा धेरै देखिने रोग कुन हो?
मधुमेह
रक्तचाप कम हुनु
सामान्य सर्दी
सबै ठीक हो
श्वासप्रश्वास समस्याको कारण कुन हो?
संक्रामक रोग
मुटुको समस्या
मांसपेशी बलियो हुनु
आँखाको तेज घट्नु
कुपोषण वृद्धावस्थामा के
श्वासप्रश्वास समस्याको कारण कुन हो?
संक्रामक रोग
मुटुको समस्या
मांसपेशी बलियो हुनु
आँखाको तेज घट्नु
कुपोषण वृद्धावस्थामा केका कारण हुन्छ?
पर्याप्त पोषण नहुनु
शरीरमा पानीको कमी
दुबै
कुनै पनि होइन
वृद्धावस्थाको शारीरिक लक्षण कुन हो?
मांसपेशी शक्ति बढ्नु
दृष्टि शक्तिमा ह्रास
सुनाइ शक्ति तेज हुनु
सबै
बुढ्यौलीमा धेरै देखिने मानसिक समस्या कुन हो?
डिप्रेसन
हाइपरएक्टिभिटी
सक्रियता
निर्णय क्षमता वृद्धि
डिमेन्सिया भएका व्यक्तिहरूमा कसरी व्यवहार गर्नुपर्छ?
नरम र धैर्यतापूर्वक
कडा रूपमा
उपेक्षा गरेर
सबै
