Worksheetsसेवाकालीन तालिम
Total questions: 15
Worksheet time: 8mins
मौजुदा कानुन अनुसार सामान्यतः गाउँपालिकामा शिक्षा प्रशासनको दरबन्दी तेरिज तलकामध्ये कुन हो ?
अधिकृत (छैटौं,सातौं, आठौ) १ जना प्राविधिक सहायक (पाचौं) १ र कार्यालय सहयोगी १ जना
अधिकृत (छैटौं,सातौं, आठौ) १ जना प्राविधिक सहायक (पाचौं) १ जना
अधिकृत (छैटौं,सातौं, आठौ) १ जना मात्र
प्राविधिक सहायक (पाचौं) १ र कार्यालय सहयोगी १ जना
स्थानीय पाठ्यक्रम कति कक्षासम्म पढाई हुने कानुनी प्रावधान छ ?
आधारभूत तह कक्षा १-३ सम्म
आधारभूत तह कक्षा १-५ सम्म
आधारभूत तह कक्षा १-८ सम्म
आधारभूत तह र माध्यामिक तह
सामान्यतः सेवाकालीन तालिमका विषयवस्तुमा तलका माध्ये कुन पर्छ?
शैक्षिक योजना
विद्यालय पाठ्यक्रम
राष्ट्रिय शिक्षा प्रणाली
माथिका सबै
सामान्यतः नेतृत्वका प्रकार कति वटा छन ?
५
६
३
४
नेतृत्त्व विकासलाई उत्प्रेरित पार्ने स्रोत तलकामध्ये कुन होइन् ?
प्रतिभा प्रस्तुति
चमत्कारिक शक्ति
दृढ इच्छाशक्ति
अत्यन्त बलवान
कार्यसम्पादनमा नेतृत्व तहको भूमिका कस्तो हुनु पर्दैन?
सहयोगी र उत्प्रेरित
जिज्ञासु र व्यवहारिक
कर्मकाण्डी र चाप्लुसी
अध्यनशील र भविष्यवक्ता
कार्यालयको अभिलेख व्यवस्थापन के होइन ?
संस्थागत विकास हो ।
स्रेताको शिलशिला हो
अनावश्यक काम हो ।
अतिआवश्यक काम हो ।
अभिलेख व्यवस्थापनको परम्परागत चक्रको क्रम तलकामध्ये कुन हो ?
१. सृजना गर्ने
२. सरक्षण गर्ने
३. उपयोग गर्ने
४. नष्ट गर्ने
१. सृजना गर्ने
२. उपयोग गर्ने
३. सरक्षण गर्ने
४. नष्ट गर्ने
१. सृजना गर्ने
२. सरक्षण गर्ने
३. नष्ट गर्ने
४. उपयोग गर्ने
१. सरक्षण गर्ने
२. सृजना गर्ने
३. नष्ट गर्ने
४. उपयोग गर्ने
अति महत्त्वपूर्ण अभिलेखहरू धुल्याउने समान्यतः सीमा कति हुन्छ ?
२० वर्ष
१० वर्ष
नधुल्याउने
१५ वर्ष
अनावश्यक अभिलेखहरू धुल्याउने समान्यतः सीमा कति हुन्छ ?
२ वर्ष
१ वर्ष
५ वर्ष
कुनै पनि होइन
महत्त्वपूर्ण अभिलेखहरू धुल्याउने समान्यतः सीमा कति हुन्छ ?
१० वर्ष
१५ वर्ष
२० वर्ष
नधुल्याउने
अभिलेख व्यवस्थापनको तरिका तलको कुन होइन ?
दर्ता चलानी
मिसिल
डिजिटिलाइजेशन
पोका थन्काउने
मौजुदा कानूनअनुसार प्रत्येक आ.व.को विद्यालयको सामाजिक लेखा परीक्षण कहिलेसम्म गरिसक्नुपर्छ ?
श्रावण मसान्त
भदौ मसान्त
असोज मसान्त
कार्तिक मसान्त
अध्यावधिक विद्यालय सुधार योजना वि.व्य.स. बाट पारित हुने समयसिमा तलका मध्ये कुन हो ?
असार मसान्त
बैसाख मसान्त
जेष्ठ मसान्त
चैत्र मसान्त
स्थानीय तहले नीतिगत रूपमा कतिसम्मको परीक्षा प्रणाली व्यवस्थापन गर्नुपर्ने हुन्छ ?
कक्षा १० सम्मको परीक्षा
कक्षा ८ सम्मको परीक्षा
कक्षा १२ सम्मको परीक्षा
कुनै पनि होइन
