Worksheetsशैक्षिक व्यवस्थापन तथा दरबन्दी मिलान
Total questions: 10
Worksheet time: 5mins
4 A Approach Framework भित्र कुन पर्दैन ?
Availability
Acceptability
Adaptability
Adequacy
What is the full form of HTM ?
Hierarchy Time Mechanism
Hierarchy Type Mechanism
Hierarchy Time Management
Hierarchy Type Management
नेपालको संविधान पालना गर्नु प्रत्येक ________ को कर्तव्य हुनेछ ।
व्यक्ति
नागरिक
आम नागरिक
मानिस
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्याविधि, २०७६ कहिले स्वीकृत भएको हो ?
२०७६/१०/११
२०७६/१०/१२
२०७६/१०/१०
२०७६/१०/१३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी व्यवस्था गरिएको छ?
९ (ञ)
११ (ज)
१२ (झ)
९ (झ)
सबैका लागि अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षा तलका मध्ये कुनमा पर्दछ ?
दिर्घकालीन सोच
नीति
कार्यनीति
रणनीति
शिक्षक सेवा आयोग नियमावली, २०५७ नेपाल राजपत्रमा कहिले प्रकाशित भएको थियो ?
२०५७/०६/२४
२०५७/०७/२१
२०५७/०७/२४
२०५७/०५/२४
शिक्षक बन्नका लागि अनिवार्य रुपमा अध्यापन अनुमति पत्र लिनुपर्ने व्यवस्था तलका मध्ये कुनले गरेको हो ?
शिक्षा ऐनको आठौं संशोधन
शिक्षा ऐनको छैठौं संशोधन
शिक्षा ऐनको सातौं संशोधन
शिक्षा ऐनको नवौं संशोधन
दिगो विकासका लक्ष्यहरु मध्ये ४ नं. को लक्ष्य _________ हो ।
लैङ्गिक समानता
शान्ति र न्याय
मर्यादित काम र आर्थिक वृद्धि
गुणस्तरीय शिक्षा
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने अधिकार कसलाई तोकिएको छ ?
शिक्षा समिति
वडा समिति
सामाजिक विकास समिति
न्यायिक समिति
