NEW
Font size
Worksheetsabciut
Total questions: 10
Worksheet time: 5mins
नेपाल सरकारले देशको प्रशासन सञ्चालन गर्न सघीय निजामति सेवा र आवश्यकता अनुसार अन्य संघीय सरकारी सेवाहरु गठन गर्न सक्ने भनि संविधानको कति धारामा व्यवस्था गरिएको छ ?
२८४
२८५
२८६
२८७
विश्व वैकका अनुसार २०२३ मा नेपालको POVERTY INDEX कति रहेको छ ?
0.601
0.602
0.603
0.604
सुशासन सुनिश्चित गर्न कुन निकायले महत्वपूर्ण भूमिका खेल्छ?
सरकार
सरकार निजि क्षेत्र र नागरिक समाज
अन्तराष्ट्रिय संघ संस्ठा
आम नागरिक
सन् २०२३ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (CPI) अनुसार नेपाल कति औं स्थानमा रहेको छ
१०६
१०७
१०८
१०९
आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन अनुसार लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको कति दिन भित्र वेरुजु फर्स्यौट गरि सक्नु पर्दछ ?
४५
३५
२५
२१
What is the full form of PAMS ?
Public Assets Management System
Public Access Management system
Public Assessment Management System
Public Argument Management System
नेपालमा औपचारिक रुपमा वजेट प्रणालीको शरुवात कहिले भएको हो ?
2015
2013
2007
2008
नमुना विद्यालयको Hostel मा कति जना विद्यार्थी वस्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ ?
150
140
180
200
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ११ र १२ को जम्मा वार्षिक कार्यघण्टा कति रहेको छ ?
१०२४
८३२
८६४
८५६
वैज्ञानिक व्यवस्थापनको सिद्धान्त कस्ले प्रतिपादन गरेका हुन ?
हेनरी फोयल
म्याक्स वेवर
हर्जवर्ग
फ्रेडिक टेलर
