wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

2081.09.,06

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालको संघीयताले नसमेटेको पक्ष कुन हो ?

a)

समावेशीता र विविधता व्यवस्थापन

b)

द्वन्द व्यश्थापन र कार्यप्रभावकारिता

c)

कार्यदक्षता र जवाफदेहीता

d)

केन्द्रिकृत शासन प्रणाली

2.

सुशासन( व्यबस्थापन तथा संचालन ) ऐन २०६४ प्रमाणीकरण र प्रकाशन कहिले भएको थियो ?

a)

२०६४।१० ।२२

b)

२०६४।१०।२४

c)

२०६४।१०।२३

d)

२०६४।१०।२१

3.

राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु संविधानको धारा कतिमा व्यवस्था गरिएको छ ?

a)

धारा ५१ (झ)

b)

धारा ५१ (ज)

c)

धारा ५१ (ञ)

d)

धारा ५१ (ट)

4.

The federalism is not

a)

allowcation of power between two or more level of government

b)

Governence to the periphery not for the people

c)

diversity and inclusion by governance

d)

efficiency and accountibility by government

5.

हाल नेपालमा कतिओटा अपांगता सम्बन्धी स्रोत केन्द्रहरु छन् ?

a)

१५०

b)

२३०

c)

३८०

d)

३८२

6.

नेपालमा शैक्षीक सूचना सम्बन्धी शाखाको स्थापना कहिले भएको हो ?

a)

सन् १९६२

b)

सन् १९६०

c)

सन् १९६५

d)

सन् १९६१

7.

पाठ्यक्रम सिकाईको योजना हो । यो भनाई कसको हो ?

a)

Hilda Taba

b)

NESP 1971

c)

John dewy

d)

John Lock

8.

अनौपचारिक शिक्षको तह ४ ले कति देखि कति कक्षा सम्मको शिक्षासरह मान्यता प्राप्त गर्छ ?

a)

कक्षा ४ देखि ५ सम्म

b)

कक्षा ६ देखि ८ सम्म

c)

कक्षा ९ देखि १० सम्म

d)

कक्षा ११ र १२

9.

तलका मध्ये कुन नेतृत्वको प्रकार होईन ?

a)

participative

b)

systemetic

c)

free -rein

d)

autocretic

10.

हाल कक्षा ९-१२ को परियोजना कार्य अन्तर्गत कतिअंक विभाजन गरिएको छ ?

a)

15

b)

16

c)

17

d)

18