wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

LISA Quiz

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सबै भन्दा धेरै अंकभार भएको विषय क्षेत्र कुन हो?

a)

भौतिक पूर्वाधार

b)

सामाजिक समावेशीकरण

c)

सेवा प्रवाह

d)

वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन

2.

स्थानीय तहले स्वमूल्याङ्गको नतिजा (a)   पहिलो हप्ताभित्र आ-आफ्नो वेवसाइट र सूचनापाटीमा

प्रकाशित गरी सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र

मन्त्रालयमा पठाउनु पर्नेछ ।

3.

LISA प्रणालीको आधिकारिक सार्वजनिक Domain कुन हो?

a)
lisa.com
b)

lisa.gov.np

c)

lisa.plgsp.gov.np

d)

lisa.mofaga.gov.np

4.

LISA मा स्थानीय तहको कुन प्रयोग कर्ताले पालिकाको अन्य प्रयोग कर्ताहरु निर्माण गर्न मिल्छ?

a)

CAO User

b)

Palika Admin

c)

District Admin

d)

माथिका सबै

5.

मूल्याङ्गनका सूचकहरुको तह अनुसार सबै भन्दा धेरै अङ्गभार __________ रहेको छ

a)

समग्र स्थिति

b)

प्रकिर्यागत स्थिति

c)

परिणात्मक स्थिति

6.

आ . व . २०७९/८० को LISA मा लुम्बिनी प्रदेश बाट सबै भन्दा उच्च अंक प्राप्त गर्ने गाउँपालिका कुन हो?

a)

तिलोत्तमा नगरापालिका

b)

बुटवल उपमहानगरपालिका

c)

धुर्कोट गाउँपालिका

7.

आ . व . २०७९/८० को LISA मा कुन प्रदेश भित्रका स्थानीय तहहरुको औशत प्राप्त अंक सबै भन्दा बढी रहेको छ?

a)

गण्डकी प्रदेश

b)

बागमती प्रदेश

c)

मदेश प्रदेश

d)

लुम्बिनी प्रदेश

8.

जिल्ला समन्वय समितिबाट प्राप्त पृष्ठपोषण समेत मिलाएर तयार भएको प्रारम्भिक नतिजा प्रमुख

प्रशासकीय अधिकृतले छलफलका लागि कार्यपालिकाको बैठकमा पेश गर्ने ।

a)

प्रत्येक वर्ष पौष १५ गते भित्र

b)

प्रत्येक वर्ष मंसिर १५ गतेभित्र

c)

प्रत्येक वर्ष पौष मसान्त भित्र

9.

आ . व . २०७९/८० को LISA मुल्यांकन मार्फत सबै भन्दा कम्जोर देखिएको विषय क्षेत्र कुन हो?

a)

न्यायिक कार्य सम्पादन

b)

सहकार्य र समन्वय

10.

LISA, FRA, LED प्रणालीहरु एकिकरण हुन लागेकोमा तपाइको विचार के छ?

a)

ठिकै हो

b)

कार्यविधि र प्रणाली आएपछि पत्याउला

c)

ढिलै भए पनि राम्रो काम

d)

हालको अवस्था नै ठिक छ