wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

विश्व शिक्षा दिवस

Total questions: 60

Worksheet time: 30mins

Name
Class
Date
1.

सापेक्षतावादको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?

a)

b)

c)

d)

2.

विश्व योग दिवस कहिले मनाइन्छ ?

a)

December 21

b)

June 21

c)

September 23

d)

March 23

3.

सन २०२४ को नोबेल शान्ती पुरस्कार कसलाई दिइएको थियो ?

a)

Nihon Hidankyo - JapanHan Kang

b)

Han Kang- South Koria

c)

Narges Mohammadi- Iran

d)

John J. Hopfield and Geoffrey E. Hinton - USA/Canada

4.

विश्व शिक्षा दिवस (World Education Day) किहिले देखि मनाउन थालिएको हो ?

a)

जनवरी २४, सन २०१८

b)

जनवरी २४, सन २०१९

c)

जनवरी २४, सन २०२०

d)

जनवरी २४, सन २०२१

5.

बास्केटबल खेलमा प्रत्येक टिममा कति जना खेलाडि हुन्छन् ?

a)

b)

c)

d)

6.

क्रिकेट खेलको उत्पती कुन देशमा भएको हो ?

a)

भारत

b)

दक्षिण अफ्रिका

c)

बेलायत

d)

अष्ट्रेलिया

7.

फुटबल खेलको इतिहासमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको नाम के हो ?

a)

मेस्सी

b)

पेले

c)

रोनाल्डो

d)

जोर्जवेष्ट

8.

प्रथम एसियाली खेलकुद कहिले र कुन देशमा भएको थियो ?

a)

सन १९५४ , फिलिपिन्सको मनिला

b)

सन १९५३, थाइल्याण्डको बैङ्कक

c)

सन १९५२ ,नेपालको काठमाडौं

d)

सन १९५१, भारतको नयाँदिल्ली

9.

शंखरापुर नगरपालिका साबिकको कतिवटा गाविस मिलेर बनेको हो ?

a)

b)

c)

d)

10.

तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएक

a)

मडिचुडमा

b)

साँखु बजारमा

c)

माधब नारायण स्वस्थानी मन्दिर परिसरमा

d)

बज्रयोगिनी मन्दिरमा

11.

साँखुका बजारमा रहेका चार ढोका मध्ये दक्षिणपूर्वमा रहेको म्हे ढ्वाखालाई विशेष गरी कुन प्रयोजनका लागि प्रख्यात छ ?

a)

मुर्दा लैजान

b)

छोरी अन्माएर पठाउन

c)

जात्राको समयमा देउता ल्याउन र लैजान

d)

दुलही भित्र्याउन

12.

भाग्योदय क्याम्पस साँखुमा स्तातक तहको कुन कुन विषय क्षेत्रको पढाइ हुने ब्यवस्था छ ?

a)

बि एड

b)

विविएस

c)

बिएड र विविएस

d)

बिए

13.

शंखरापुर नगरपालिका भित्र कति वटा विद्यालयहरु रहेका छन् ?

a)

११

b)

२३

c)

३४

d)

३६

14.

शंखरापुर नगरपालिका भित्र स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कति वटा क्याम्पस रहेका छन् ?

a)

b)

c)

d)

15.

शंखरापुर नगरपालिकाको पहिलो नगर प्रमुखको नाम के हो ?

a)

रमेश नापित

b)

सूवर्ण श्रेष्ठ

c)

गोबिन्द प्रसाद श्रेष्ठ

d)

शुक्रलक्ष्मी श्रेष्ठ

16.

वीरपूर्खा कविताका रचनाकार को हुन ?

a)

लेखनाथ पौडेल

b)

वासुदेव त्रिपाठी

c)

लक्ष्मी प्रसाद देवकोटा

d)

गोपाल प्रसाद रिमाल

17.

योगमायासँगै कति जना अनुयायीहरुले जलसमाधि लिइका थिए ?

a)

८६

b)

८८

c)

९८

d)

६८

18.

तत्कालिन समयमा पाब्लो पिकासोले बनाएको सबै भन्दा महङ्गोमा बिक्रि हुने चिन कुन थियो ?

a)

रेखा चित्र

b)

तैल चित्र

c)

वुमन अफ द अल्जीयर्स

d)

दगुएर्नीका चित्र

19.

"निस्तब्ध" शब्दको अर्थ के हो ?

a)

सुनसान

b)

निस्सार

c)

उत्सुक

d)

आन्दोलित

20.

अज्ञात भूतकालको वाक्य कुन हो ?

a)

उनीहरुले राम्ररी काम गरे

b)

उनीहरु विद्यालय गएछन्

c)

उनीहरु घर गएकाछन्

d)

उनीहरु गृहकार्य गर्छन्

21.

डा सन्दुक रुइतको मोतिबिन्दु उपचार गर्ने सस्तो र भरपर्दो प्रविधि कुन हो ?

a)

आँखाको सल्यक्रिया

b)

रुइतेक्टोमी

c)

जलबिन्दु

d)

इन्ट्रओकलुर लेन्स

22.

संसारको सबैभन्दा ठूलो महासागर कुन हो ?

a)

अटलांटिक महासागर

b)

भारतीय महासागर

c)

प्रशान्त महासागर

d)

आर्कटिक महासागर

23.

नेपालको संविधान कहिले जारी भएको थियो ?

a)

२०७२ सालको चैत २

b)

२०७२ सालको फागुन २

c)

२०७२ सालको माघ १

d)

२०७२ सालको असोज ३

24.

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार किशोर अवस्था भन्नाले कुन उमेर समूहलाई जनाउँछ ?

a)

१०- १५ वर्ष

b)

११- २० वर्ष

c)

१०- १९ वर्ष

d)

१२- १८ वर्ष

25.

नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिने बित्तिकै सकेसम्म छिटो लगाउनु पर्ने खोपको नाम के हो ?

a)

बि. सि. जी.

b)

जे. इ.

c)

दादुरा रुबेला

d)

एच . पि. भि.

26.

सबै मानिसहरुलाई दिन मिल्ने मानब रक्त समूह कुन हो ?

a)

A

b)

B

c)

AB

d)

O

27.

नेपालको सबै भन्दा पुरानो अस्पताल कुन हो ?

a)

कान्ति बाल अस्पताल

b)

त्रिविवि शिक्षणा अस्पताल

c)

बीर अस्पताल

d)

परोपकार प्रसुती गृह

28.

विश्व एड्स दिवस कहिले मनाइन्छ ?

a)

December 1

b)

December 10

c)

June 5

d)

June 1

29.

Who wrote the story "The selfish Gaint"?

a)

Leo Talstoy

b)

Oscar Wilde

c)

George Orwell

d)

Anton Chekhov

30.

Which one of the following words does not take the prefix "un"

a)

Satisfy

b)

Attended

c)

Cultured

d)

Civilized

31.

The antonym of the word " deficient" is

a)

Faulty

b)

Perfect

c)

Short

d)

Scarce

32.

Which of the following words has a different consonant sound?

a)

Knife

b)

Gnaw

c)

Gnash

d)

Saore

33.

Which of the following pair of words have same initial vowel sound?

a)

ago ; alive

b)

verb; fern

c)

born; torn

d)

alive ; derive

34.

शंखरापुर नगरपालिकाका ९ वटा वाडहरु मध्ये सबै भन्दा धेरै जनसंख्या भएको वाड कुन हो ?

a)

b)

c)

d)

35.

साँखु सहरलाई पहिले पहिले " साँ दयाँ व्वे भनिन्थ्यो " । यो शब्दको अर्थ के हो ?

a)

नेपाल देश

b)

तिब्बतमुनीको देश

c)

छिमेकी देश

d)

तिब्बत पारीको देश

36.

वैज्ञानिक ब्यवस्थापनका जन्मदाता को हुन ?

a)

F. W. Taylor

b)

Henry Foyal

c)

Max Weber

d)

Herzberg

37.

कुनै पनि संगठनमा निर्णय गर्नु भनेको के हो ?

a)

खास समस्याको पहिचान गर्नु

b)

समस्याको विश्लेषण गर्नु

c)

विभिन्न विकल्पहरु मध्येबाट उत्तम बिकल्पको छनोट गर्नु

d)

स्रोत तथा साधनहरुको पूर्वानुमान गर्नु

38.

Abraham Maslow को आवश्यकता शृंखला सिद्धान्तको क्रमबद्धता कुन हो ?

a)

सुरक्षा आवश्यकता, शारीरिक, सामाजिक, अह्म र आत्मसन्तुष्टी

b)

शारीरिक ,सुरक्षा सामाजिक, अह्म र आत्मसन्तुष्टी

c)

शारीरिक, सामाजिक, सुरक्षा, अह्म र आत्मसन्तुष्टि

d)

सामाजिक, सुरक्षा, शारीरिक, आत्म सन्तुष्टि र अह्म

39.

सञ्चार प्रक्रियामा मनोवैज्ञानिक अवरोध भन्नाले के बुझिन्छ ?

a)

जटिल संरचना

b)

अविश्वास

c)

होहल्ला

d)

पृष्ठपोषणको अभाव

40.

कंपनी ब्यावसायको मुख्य विधान कुन हो ?

a)

नियमावली

b)

प्रबन्ध पत्र

c)

विवरण पत्र

d)

विनियम

41.

Which of the following genetic codes represents a woman?

a)

44++ XY

b)

44 + XX

c)

22+ XY

d)

22+ Y

42.

Which of the following scientists is considered as the father of genetics?

a)

Charles Darwin

b)

Sir Issac Newton

c)

Gregor Mendel

d)

Jean Lamarck

43.

Testtube baby is also called as IVF which stands for

a)

In Vivo Fertilization

b)

In vitro Fertilization

c)

In vital Fertilization

d)

Intra venous Fertilization

44.

A healthy human body temperature is

a)

40 degree centigrade

b)

37 degree centigrade

c)

42 degree centigrade

d)

45 degree centigrade

45.

Which of the following acts as the powerhouse of the cell?

a)

Nucleus

b)

Ribosome

c)

Mitochondria

d)

Centriole

46.

The smallest bone of our body is

a)

Incus

b)

Malleus

c)

Stapes

d)

Femur

47.

MRI stands for

a)

Magnetic resonance imaging

b)

Medical resonance imaging

c)

Medical resistive imaging

d)

Magnetic resistive imaging

48.

आधुनिक शिक्षाको पिता कसलाई भनिन्छ ?

a)

John Dewey

b)

Jean Piaget

c)

Arastu

d)

Plato

49.

नेपालको पहिलो आधुनिक विद्यालय दरबार हाइस्कुलको स्थापना कहिल भएको थियो ?

a)

सन १८५४

b)

सन १९०१

c)

सन १९५०

d)

सन १९६०

50.

कोविड-१९ महामारीको समयमा अनलाइन कक्षाहरू सञ्चालन गर्नको लागि कुन प्रविधि सबैभन्दा धेरै प्रयोग गरिएको थियो?

a)

भर्चुअल रियलिटी (VR)

b)

भिडियो कन्फरेन्सिङ (Zoom, Google Meet)

c)

कृत्रिम बुद्धिमत्ता (AI)

d)

ऑगमेन्टेड रियलिटी (AR)

51.

तलको मध्ये कुन प्लेटफर्म अनलाइन शिक्षा र अध्ययनको लागि ब्यापक रूपमा प्रयोग हुन्छ?

a)

माइक्रोसफ्ट वर्ड

b)

गुगल क्लासरुम

c)

एडोबी फोटोशप

d)

नोटप्याड

52.

इन्टरनेट सन्दर्भमा "URL"को अर्थ के हो?

a)

युनिवर्सल रिसोर्स लोकेटर

b)

युनिफर्म रिसोर्स लोकेटर

c)

युनिवर्सल रेडिरेक्शन लोकेटर

d)

युनिफर्म रेडिरेक्शन लोकेटर

53.

कम्प्युटरको मुख्य मेमोरी कुन हो ?

a)

RAM

b)

Hard Disc

c)

Flash Drive

d)

DVD

54.

कम्प्युटरमा USB को पुरा रुप के हो ?

a)

Universal Serial Bus

b)

Unified System Board

c)

Universal Standard Base

d)

Unified Serial Board

55.

कम्प्युटरको हार्ड ड्राइभको क्षमता कुन एकाइमा मापन गरिन्छ ?

a)

Hertz

b)

Bytes

c)

Pixels

d)

RPM

56.

तल दिइएका मध्ये कुन ओपन सोर्स सफ्टवेयर हो ?

a)

Linux

b)

Windows

c)

Mac OS

d)

MS Office

57.

सूर्य पृथ्वी भन्दा कति गुणा ठूलो छ ?

a)

१०८

b)

१०९

c)

११०

d)

११३

58.

तलका मध्ये कुन भनाइ बेठिक छ ?

a)

प्रथम सेनापती शिवरामसिंह बस्न्यातले बि स १८०३ फागुन ५ गते साँगाचोकमा बिरगती प्राप्त गरेका थिए ।

b)

जहरसिंह बस्न्यातको जन्म बि स १८४५ मा भएको थियो ।

c)

जहरसिंह बस्न्यात सेनापती शिवरामसिंह बस्न्यातको नाती तथा काजी केहरसिंह बस्न्यातको जेठा छोरा हुन ।

d)

जहरसिंह बस्न्यातले आफ्ना हजुरबुबा शिवरामसिंह बस्न्यातले बिरगती प्राप्त गरेको स्थानमा पौवा बनाएको हुँदा उक्त स्थानको नाम "जहरसिंह पौवा" रहन गएको हो ।

59.

क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो देश कुन हो ?

a)

चिन

b)

अमेरीका

c)

रुस

d)

क्यानडा

60.

नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गरेको थियो ?

a)

सन् १९५०

b)

सन् १९५५

c)

सन् १९६०

d)

सन् १९६५