wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षा सेवाका रा.प. द्वि.श्रेणीका कर्मचारीको सेवाकालिन तालिम -२

Total questions: 15

Worksheet time: 3mins

Name
Class
Date
1.

दरवार स्कूलको स्थापना कहिले भएको हो ?

a)

विसं १९१०

b)

विसं २००७

c)

विसं १९०३

d)

विसं १९१५

2.

राष्ट्रिय शिक्षा पद्दतिको योजना पहिलो पटक कुन कुन जिल्लामा लागू भएको थियो ?

a)

कास्की र कञ्चनपुर

b)

कास्की र चितवन

c)

झापा र इलाम

d)

काभ्रे र काठमाडौं

3.

३. नेपालको संविधान २०७२ कहिले जारी भएको थियो ?

a)

२०७२ कार्तिक १५

b)

२०७२ कार्तिक १०

c)

२०७२ आश्विन ३

d)

२०७२ आश्विन ३

4.

४. दूर शिक्षा केन्द्र र शैक्षिक जनशक्ति विकास केन्द्र बीच कहिले समायोजन भएको थियो ?

a)

विसं २०५१

b)

विसं २०५५

c)

विसं २०६०

d)

विसं २०६१

5.

हाल शिक्षक सेवा आयोगको अध्यक्ष को हुनुहुन्छ ?

a)

उदयराज सोती

b)

मधुप्रसाद रेग्मी

c)

श्रीप्रसाद भट्टराई

d)

विद्या भट्टराई

6.

नेपालमा कतिवटा महानगरपालिकाहरु रहेका छन् ?

a)

१० वटा

b)

८ वटा

c)

६ वटा

d)

५ वटा

7.

नेपाल सदस्य नरहेको तलको मध्ये कुन अन्तराष्ट्रिय संस्था कु हो ?

a)

सार्क

b)

संयुक्त राष्ट्र संघ

c)

विमिष्टेक

d)

नेटो

8.

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा कतिवटा महाशाखाहरु रहेका छन् ?

a)

२ वटा

b)

३ वटा

c)

४ वटा

d)

५ वटा

9.

आधारभूत तह (कक्षा १-५) मा सबैभन्दा कम विद्यार्थी शिक्षक अनुपात भएको प्रदेश कुन हो ?

a)

कर्णाली

b)

कोशी

c)

बागमती

d)

गण्डकी

10.

सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश कुन हो ?

a)

मधेश

b)

कोशी

c)

बागमती

d)

लुम्बिनी

11.

अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने प्रक्रिया तहको मध्ये कुन होइन ?

a)

On Budget

b)

Off budget

c)

Direct Investment

d)

Combine fund

12.

शिक्षामा गरिने लगानीको मोडालिटी मध्ये Cost Recovery कुन अन्तर्गत पर्दछ ?

a)

Cost subsided

b)

Cost Sharing

c)

Cost reduction

d)

None of the above

13.

सिकाइ स्थानान्तरणको तेस्रो तह कुन हो ?

a)

स्मरण

b)

ज्ञान

c)

सिप

d)

प्रयोग

14.

Global Workplace Report 2022 ले कति प्रतिशत मानिसहरू आफ्नो कार्यक्षेत्रमा निरन्तर क्रियाशिल हुन्छ भनी उल्लेख गरेको छ ?

a)

8

b)

21

c)

25

d)

71

15.

TQM को Tools तलको मध्ये कुन होइन ?

a)

Result Benchmarking

b)

PDCA Cycle

c)

Six Sigma

d)

Quality Function Deployment