wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Quiz

Total questions: 14

Worksheet time: 7mins

Name
Class
Date
1.

सार्वजिनक नीति सन्दर्भमा तलका कुन विषय पर्दैन ?

a)

सामाजिक र आर्थिक

b)

राजनीतिक

c)

एजेण्डा

d)

सरकारको संरचना

2.

SESP का core values कतिवटा छन् ?

a)

7

b)

5

c)

4

d)

9

3.

नेतृत्व कति प्रकारका छन् ?

a)

2

b)

4

c)

5

d)

3

4.

२०८० को तथ्यांक अनुसार नेपालमा जम्मा सामुदायिक विद्यालयको संख्या कति छ ?

a)

26606

b)

26607

c)

27606

d)

26608

5.

सार्वजनिक खरिदका सिद्धान्तमा तलका मध्ये कुन पर्दैन ?

a)

खुल्ला प्रतिस्पर्धा

b)

समान अवसर

c)

मुल्यको सदुपयोग

d)

उत्तरदायीत्व

6.

शिक्षक प्रशिक्षक सक्षमता प्रारुप, २०८१ अनुसार सक्षमतालाई कति तहमा प्रस्तुत गरिएको छ ?

a)

b)

c)

d)

7.

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका कार्यहरु तलका मध्ये कुन होइन ?

a)

शैक्षिक मुद्धाहरुको अध्ययन अनुसन्धान

b)

विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षण

c)

शैक्षिक निकायहरुको कार्यसम्पादन

d)

कक्षा ५ मा पढाइ तथा गणितीय सीपको परीक्षण

8.

SESP को Core Values मा तलको कुन पर्दैन ?

a)

Integirity

b)

Innovation

c)

Access

d)

Equity

9.

तलका मध्ये मनमा तनाव हुने कारण कुन हो ?

a)

विहार दिनचर्या

b)

श्वासप्रश्वासमा असन्तुलन

c)

सम्बन्धनलाई जोगाउन नसक्नु

d)

प्रेम, करुणाको अभाव

10.

सकारात्मक पृष्ठपोषणको विशेषता कुन हो ?

a)

Should be constructive

b)

Concentrate on behaviours

c)

Should be specific

d)

Always give in private

11.

शैक्षिक बहस र देशभरका शैक्षिक संस्थाका असल अभ्यासहरुको स्थलगत रिपोर्ट NTV राष्ट्रिय प्रसारणले कुन बार प्रसारण गर्दछ ?

a)

सोमबार

b)

बिहिबार

c)

मंगलबार

d)

शुक्रबार

12.

Decision making is a heart of Administration यो भनाइ कसको हो ?

a)

Hebert Simon

b)

Plato

c)

Socrates

d)

Aristotle

13.

तलका मध्ये कुन Basic criteria for education plan Appraisal मा पर्दैन ?

a)

Leadership and participation

b)

Soundness and relevance

c)

Cohernce

d)

Sustainability

14.

नेपालको संविधान २०७२ अनुसार तीनै तहको साझा अधिकार कतिवटा रहेका छन् ?

a)

२२

b)

१५

c)

२५

d)

२१