Free Printable Worksheets
Font size
More settings
नेपाली साहित्यमा कवि शिरोमणि भनेर कसलाई चिनिन्छ ?
लक्ष्मीप्रसाद देवकोटा
सिद्धिचरण श्रेष्ठ
लेखनाथ पौडेल
पारिजात
तस्बिरमा देखिएको भवन कुन विश्वविद्यालयको हो ?
काठमाडौँ विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय
जवाहरलाल नेहरु विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालय
सामाजिक सांस्कृतिक सिद्धान्तका प्रवर्तक को हुन् ?
पियरे वर्ड्यु
लेभ भिगोत्स्की
पियाजे
चार्ल्स डार्विन