Worksheetsरमाईलो प्रश्न संग्रह
Total questions: 9
Worksheet time: 8mins
Name
Class
Date
1.
नेपालको संविधान २०७२ मा शिक्षा सम्बन्धी हक कति धारामा व्यवस्था गरेको छ ?
a)
29
b)
31
c)
33
d)
38
2.
विद्यालयको बाषिक शैक्षिक पात्रो कसले स्विकृत भएपछि लागुहुन्छ ?
a)
वि.व्या.स.
b)
प्र.अ.
c)
शि.अ.स.
d)
सम्वधित पालिकाको शिक्षाअधिकृत
3.
मानव विकास सुचाङक ........देखी ...... अङका विचमा मापन गर्दछ ?
(a)
4.
हुलाकी राजमार्गले तराईका कति वटा जिल्लालाई छोएको छ ?
a)
17
b)
19
c)
20
d)
21
5.
तलका कुन चित्रले निर्वाचन सम्बन्धी व्यवस्थालाई चिनाउँछ ?
a)
b)
c)
d)
6.
नारी दिवश कहिले मनाइन्छ ?
a)
september-8
b)
june-5
c)
march- 8
d)
january -1
7.
नेपालमा ७ वटै प्रदेशमा जम्मा कति जना प्रदेश सदस्य रहने व्यवस्था छ ?
a)
753
b)
550
c)
330
d)
275
8.
Draw a figure of Rectangle

9.
नेपालको ६६ साक्षर जिल्ला कुन हो ?
a)
सिन्धुपालचौक
b)
कपिलवस्तु
c)
मुगु
d)
जुम्ला
100 %
