Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

विद्यालय तहको पाठ्यव्रmम गुणस्तर सुधार

Total questions: 81

Worksheet time: 4hrs 53mins

Name
Class
Date
1.

सहभागीहरूमा पाठ्यव्रmम तथा पाठ्यपुस्तकको गुणस्तर सम्बन्धी प्राप्यता, प्रयोग र स्थितिको समिक्षा गरी पृष्ठपोषण संकलन गर्नु ।

4 lines
2.

यस कार्यमा मूलतः निम्नानुसारका विषयवस्तुका बारेमा अन्तर्वि्रmया, छलफल, प्रस्तुति, प्रश्नोत्तर

4 lines
3.

विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई प्रश्नहरू सोधनी गरी यथार्थ अवस्थाका बारेमा जानकारी

4 lines
4.

पाठ्यव्रmममा विस्तृत विषयवस्तु समावेश भएको

a)

सत्य

b)

असत्य

5.

पाठ्यव्रmम सान्दर्भिक छ ।

a)

सत्य

b)

असत्य

6.

पाठ्यव्रmमको विषयवस्तु समय सापेक्ष छ तर विषयवस्तुको भार बढी छ ।

a)

सत्य

b)

असत्य

7.

स्रोत सामग्रीले शिक्षण सिकाइमा विद्यार्थी तथा शिक्षकलाई धेरै सहयोग गरेको छ ।

a)

सत्य

b)

असत्य

8.

विषयवस्तु सरल र सन्तुलित हुनु पर्र्नेे

4 lines
9.

प्रयोगात्मक र रोजगारमुलक हुनु पर्ने

4 lines
10.

समय अनुसार प्रविधिको प्रयोग गर्न सक्ने हुनु पर्ने

4 lines
11.

विषयवस्तु अनुसार सामग्री र शिक्षकहरु उपलब्ध हुनुु पर्ने

4 lines
12.

पाठ्यक्रमको अद्यावधिकीकरण ः विषयगत नयाँ जानकारी र अनुसन्धानलाई समावेश गर्ने । प्राविधिक र सामाजिक परिवर्तनलाई पाठ्यक्रममा समावेश गर्दै अन्तर्राष्ट्रिय मानकहरूसँग तालमेल मिलाउने ।

4 lines
13.

विषयवस्तुको प्रासंगिकता ः विद्यार्थीहरूको दैनिक जीवन र समाजसँग सम्बन्धित विषयहरू समावेश गर्ने । स्थानीय सामाजिक परिवेश, संस्कृति, इतिहास र समस्याहरूलाई पाठ्यक्रममा समावेश गर्ने ।

4 lines
14.

विविधता र समावेशीकरण ः विभिन्न सांस्कृतिक, सामाजिक र भाषिक पृष्ठभूमिका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखी पाठ्यव्रmम तथा पाठ्यपुस्तक विकास गर्ने । लैंगिक समानता र विविधतालाई प्रोत्साहन गर्ने विषयवस्तु समावेश गर्ने ।

4 lines
15.

क्रियात्मक र प्रयोगमूलक शिक्षा ः प्रयोगात्मक र व्यावहारिक ज्ञानमा ध्यान केन्द्रित गर्ने । समस्या समाधान, परियोजना आधारित शिक्षा र समूह कार्यमा जोड दिने ।

4 lines
16.

सूचना तथा सञ्चार प्रविधिको समावेश ः डिजिटल साधनहरू र प्रविधिलाई पाठ्यक्रममा समावेश गर्ने । ई-लर्निंग, अनलाइन सामग्री र शैक्षिक एप्सको प्रयोगलाई जोड दिने ।

4 lines
17.

मूल्यांकन प्रणाली ः कण्ठ गर्ने प्रणालीलाई निरुत्साही गरी विद्यार्थीहरूको बौद्धिक क्षमता र रचनात्मकताको मूल्यांकन गर्ने । निरन्तर मूल्यांकन र आत्ममूल्यांकनलाई जोड दिने ।

4 lines
18.

शिक्षकको प्रशिक्षण र क्षमता विकास िक्षकहरूलाई नया

4 lines
19.

शिक्षकको प्रशिक्षण र क्षमता विकास ः शिक्षकहरूलाई नयाँ पाठ्यक्रम र शिक्षण विधिहरूबारे तालिम दिने । शिक्षकहरूको व्यावसायिक विकासका लागि कार्यशाला र सेमिनारहरु समय समयमा आयोजना गर्ने ।

4 lines
20.

पाठ्यपुस्तकको गुणस्तर ः पाठ्यपुस्तकहरू सहज, स्पष्ट र विद्यार्थीहरूको बौद्धिक स्तर अनुकूल बनाउने । चित्र, ग्राफ र उदाहरणहरू प्रयोग गरी पाठ्यपुस्तकलाई आकर्षक बनाउने ।

4 lines
21.

नैतिक र नागरिक शिक्षा ः नैतिक मूल्य, मानव अधिकार र नागरिक दायित्वलाई पाठ्यक्रममा समावेश गर्ने । विद्यार्थीहरूलाई सामाजिक जिम्मेवारी र नेतृत्व क्षमता विकासमा जोड दिने ।

4 lines
22.

पर्यावरणीय शिक्षा ः पर्यावरण संरक्षण, जलवायु परिवर्तन र टिकाऊ विकासलाई पाठ्यक्रममा समावेश गर्ने । विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण र संवर्धनका लागि प्रेरित गर्ने ।

4 lines
23.

सिर्जनात्मकता र नवीनता ः विद्यार्थीहरूको सिर्जनात्मकता र नवीन सोचलाई जोड दिने विषयवस्तु समावेश गर्ने ।

4 lines
24.

भाषा शिक्षण ः मातृभाषा, राष्ट्रभाषा र अन्तर्राष्ट्रिय भाषाहरूको समतोल शिक्षणलाई जोड दिने ।

4 lines
25.

विद्यार्थी केन्द्रित शिक्षण िविद्यार्थीहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी पाठ्यक्रम तयार गर्ने । विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा सिक्ने र सोच्ने अवसर प्रदान गर्ने ।

4 lines
26.

सामुदायिक सहभागिता ः स्थानीय समुदायलाई शिक्षण प्रक्रियामा समावेश गर्ने । विद्यार्थीहरूलाई सामुदायिक सेवा र सामाजिक कार्यमा संलग्न गर्ने ।

4 lines
27.

नयाँ प्रविधि, वैज्ञानिक अनुसन्धान तथा आधुनिक शिक्षण विधिहरू समावेश गर्ने ।

4 lines
28.

विद्यार्थीको वास्तविक जीवनमा प्रयोग गर्न सकिने सीप र ज्ञान समावेश गर्ने ।

4 lines
29.

विभिन्न भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधतालाई ध्यानमा राखेर पाठ्यक्रम तयार पार्ने ।

4 lines
30.

विद्यार्थीको क्षमता र रुचिअनुसार विकल्प दिन मिल्ने पाठ्यक्रमको विकास गर्ने ।

4 lines
31.

सिर्जनशीलता, अनुसन्धान क्षमता र समाधानमुखी सोच विकसित गर्ने पाठ्यक्रम तयार गर्ने ।

4 lines
32.

पाठ्यक्रममा रहेका सामग्रीहरू विद्यार्थीको उमेर, क्षमता र सिकाइ शैलीअनुसार सन्तुलित

4 lines
33.

पाठ्यक्रमको विकास गर्ने ।

4 lines
34.

सिर्जनशीलता, अनुसन्धान क्षमता र समाधानमुखी सोच विकसित गर्ने पाठ्यक्रम तयार गर्ने ।

4 lines
35.

पाठ्यक्रममा रहेका सामग्रीहरू विद्यार्थीको उमेर, क्षमता र सिकाइ शैलीअनुसार सन्तुलित छन् कि छैनन् भन्ने कुरा यकिन गरी लागू गर्ने ।

4 lines
36.

सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाई गर्ने ।

4 lines
37.

विद्यार्थीको सिकाइ स्तर जाँच्ने प्रभावकारी मूल्याङ्कन प्रणाली अपनाउने ।

4 lines
38.

नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र नागरिक शिक्षा समेट्ने ।

4 lines
39.

पाठ्यपुस्तकमा रहेको भाषा विद्यार्थीको तहअनुसार सहज र बुझ्नयोग्य हुनु पर्ने ।

4 lines
40.

चित्र, र दृश्य-श्रव्य सामग्रीको विकास गर्ने ।

4 lines
41.

विषयलाई बुझ्न सजिलो बनाउने केस स्टडी, अभ्यासहरू र परियोजनाहरू समावेश गर्ने ।

4 lines
42.

पाठ्यपुस्तक डिजिटल माध्यमबाट उपलब्ध गराउने तथा आर्थिक रूपमा सबैका लागि पहुँचयोग्य बनाउने ।

4 lines
43.

लिङ्ग, जाति, धर्म, भूगोल आदिका आधारमा कुनै भेदभाव नगर्ने तथा समावेशी दृष्टिकोण अपनाउने ।

4 lines
44.

पाठ्यपुस्तकमा प्रयोग गरिएका तथ्य, सन्दर्भ सामग्री र उदाहरणहरू समयसापेक्ष हुने गरी विकास गर्ने ।

4 lines
45.

विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय बनाउने कार्यपत्र, प्रयोगशाला कार्य तथा सहकार्यात्मक गतिविधिहरू समावेश गर्ने ।

4 lines
46.

बदलिंदो प्रविधि, विज्ञान तथा सामाजिक परिवर्तनअनुसार पाठ्यक्रम अद्यावधिक गर्ने ।

4 lines
47.

पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, परम्परा तथा विश्वव्यापी प्रवृत्तिहरूको उचित समायोजन गर्ने ।

4 lines
48.

रोजगारीमुखी तथा व्यवसायिक सीप प्रदान गर्ने शिक्षा प्रणालीको विकास।

4 lines
49.

विद्यार्थीको रुचि, क्षमता र भविष्यका योजनाहरूअनुसार विषय छनोटको सुविधा प्रदान गर्ने ।

4 lines
50.

केवल किताबी ज्ञानमा सीमित नराखी प्रयोगात्मक तथा परियोजनामूलक शिक्षणलाई प्रोत्साहन गर्ने ।

4 lines
51.

सबै विद्यार्थी (बालिका, अपांगता भएका विद्यार्थी, अल्पसंख्यक समुदायका विद्यार्थी) को आवश्यकता समेट्ने पाठ्यक्रम निर्माण गर्ने ।

4 lines
52.

मित नराखी प्रयोगात्मक तथा परियोजनामूलक शिक्षणलाई प्रोत्साहन गर्ने ।

4 lines
53.

सबै विद्यार्थी (बालिका, अपांगता भएका विद्यार्थी, अल्पसंख्यक समुदायका विद्यार्थी) को आवश्यकता समेट्ने पाठ्यक्रम निर्माण गर्ने ।

4 lines
54.

लैङ्गिक समानता, जातीय समानता तथा मानव अधिकारका मूल्यहरू पाठ्यक्रममा समेट्ने ।

4 lines
55.

वार्षिक परीक्षा प्रणाली भन्दा निरन्तर मूल्याङ्कनलाई सशक्त बनाउने ।

4 lines
56.

विद्यार्थीलाई सोच्न, प्रश्न गर्न तथा नवीन समाधानहरू निकाल्न उत्प्रेरित गर्ने संरचना अपनाउने ।

4 lines
57.

डिजिटल सामग्री तथा क्ष्ऋत् को प्रभावकारी उपयोगलाई पाठ्यक्रममा समेट्ने ।

4 lines
58.

पाठ्यपुस्तक विद्यार्थीको स्तरअनुसार बुझ्न सजिलो र प्रवाहयुक्त भाषा प्रयोग गरी तयार पार्ने ।

4 lines
59.

नवीनतम वैज्ञानिक तथा सामाजिक अनुसन्धानअनुसार पाठ्यपुस्तकलाई समयसापेक्ष बनाउने ।

4 lines
60.

पाठ्यपुस्तकमा मात्र निर्भर नरही डिजिटल स्रोत, श्रव्य-दृश्य सामग्री तथा ई-पुस्तकहरूलाई प्रवद्र्धन गर्ने ।

4 lines
61.

पाठ्यपुस्तक सबै विद्यार्थीलाई पहुँचयोग्य बनाउन निःशुल्क वा किफायती मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्ने ।

4 lines
62.

नेपालका विभिन्न जातजाति, भाषा, तथा संस्कृतिहरूको सम्मानजनक समावेश गर्ने ।

4 lines
63.

जटिल विषयहरू बुझाउन आकर्षक तथा शैक्षिक चित्र, चार्ट र ग्राफहरू समावेश गर्ने ।

4 lines
64.

विद्यार्थीको वास्तविक जीवनसँग जोडिने अभ्यास, उदाहरण, तथा केस स्टडी समावेश गर्ने ।

4 lines
65.

पाठ्यपुस्तकमा स्वाध्ययन, परियोजना कार्य, तथा समस्या समाधान गर्ने गतिविधिहरू समेट्ने ।

4 lines
66.

प्रारम्भिक कक्षाहरूमा मातृभाषामा आधारित शिक्षा प्रदान गर्ने ।

4 lines
67.

वेबसाइट लिङ्क, तथा अन्य डिजिटल स्रोतहरूसँग पाठ्यपुस्तकलाई एकीकृत गर्ने ।

4 lines
68.

अद्यावधिकीकरणः पाठ्यक्रम र पाठ्यपुस्तकहरूलाई नियमित रूपमा अद्यावधिक गरी विद्यार्थीहरूलाई नवीनतम ज्ञान र प्रविधिसँग जोड्न जोड्नु पर्छ ।

4 lines
69.

विशेषज्ञ संयोजनः पाठ्यक्रम र पाठ्यपुस्तक विकासमा विषयवस्तुका विशेषज्ञ, शिक्षक र शिक्षाशास्त्रीहरूलाई संलग्न गरी सामग्रीको गुणस्तर सुनिश्चित गर्नुपर्छ ।

4 lines
70.

विद्यार्थी आवश्यकता अनुसारः पाठ्यक्रम र पाठ्यपुस्तकहरू विद्यार्थीहरूको आवश्यकता, रुचि र सिक्ने क्षमतालाई ध्

4 lines
71.

शेषज्ञ, शिक्षक र शिक्षाशास्त्रीहरूलाई संलग्न गरी सामग्रीको गुणस्तर सुनिश्चित गर्नुपर्छ ।

4 lines
72.

विद्यार्थी आवश्यकता अनुसारः पाठ्यक्रम र पाठ्यपुस्तकहरू विद्यार्थीहरूको आवश्यकता, रुचि र सिक्ने क्षमतालाई ध्यानमा राखेर तयार गरिनु पर्छ ।

4 lines
73.

प्रायोगिक र व्यावहारिक ज्ञानः पाठ्यक्रममा प्रायोगिक र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनु पर्छ ।

4 lines
74.

प्रतिक्रिया प्रणालीः शिक्षक, विद्यार्थी र अभिभावकहरूबाट पाठ्यक्रम र पाठ्यपुस्तकको बारेमा प्रतिक्रिया लिई त्यस अनुसार सुधार गर्ने प्रणाली विकास गर्नु पर्छ ।

4 lines
75.

प्रविधि समावेशः पाठ्यक्रममा आधुनिक प्रविधि, जस्तै कम्प्युटर, इन्टरनेट र डिजिटल साधनहरू समावेश गर्नु पर्छ ।

4 lines
76.

सामग्रीको सरलीकरणः पाठ्यपुस्तकको भाषा र सामग्री सरल, स्पष्ट र बुझ्न सजिलो हुनुपर्छ ।

4 lines
77.

बहुविषयक दृष्टिकोणः पाठ्यक्रममा बहुविषयक दृष्टिकोण समावेश गर्नु पर्छ ।

4 lines
78.

शिक्षक प्रशिक्षणः शिक्षकहरूलाई नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकको प्रभावी उपयोग गर्न प्रशिक्षण दिनु पर्छ ।

4 lines
79.

गुणस्तर नियन्त्रणः पाठ्यक्रम र पाठ्यपुस्तकको गुणस्तर नियन्त्रण गर्ने प्रणाली विकास गर्नु पर्छ ।

4 lines
80.

अन्तर्राष्ट्रिय मानक अनुसारः पाठ्यक्रम र पाठ्यपुस्तकहरू अन्तर्राष्ट्रिय मानक अनुसार तयार गर्नु पर्छ ।

4 lines
81.

सामाजिक र सांस्कृतिक संवेदनशीलताः पाठ्यक्रममा सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई समावेश गर्नु पर्छ ।

4 lines