NEW
Font size
Worksheetsनेपालका सामान्य ज्ञान प्रश्न
Total questions: 24
Worksheet time: 12mins
नेपालमा पहिलोपटक ऐतिहासिक संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो?
२०६२ चैत्र २८
२०६३ चैत्र २८
२०६४ चैत्र २८
२०६५ चैत्र २८
वि.सं. २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या कति रहेको छ?
2,91,64,578
2,90,65,578
2,93,65,568
2,94,64,578
नेपालमा राष्ट्रिय गौरवका आयोजना कति छन्?
१८
२०
२४
२८
नेपालमा राष्ट्रिय एकता दिवस कहिले मनाइन्छ?
माघ १
पौष २७
चैत्र १५
असार २०
ट्रान्सपरेन्सी इन्टरनेसनल २०२४ को प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचार सूचकांकमा कति स्थानमा छ?
१००
१०८
१२५
१५०
नेपालका वर्तमान सभामुख को हुन्?
अग्नि सापकोटा
देवराज घिमिरे
सुवास नेम्वाङ
गगन थापा
गण्डकी प्रदेशमा कति जना प्रदेशसभा सदस्य छन्?
५६
६०
६२
६५
सन् १९६० मा आएको सबैभन्दा शक्तिशाली भूकम्प कुन देशमा र कति रिक्टर स्केलको थियो?
जापान, ९.५
चिली, ९.५
नेपाल, ८.९
इण्डोनेसिया, ९.१
नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल कुन जिल्लाका हुन्?
कास्की
तनहुँ
चितवन
मकवानपुर
सगरमाथा राष्ट्रिय निकुञ्जलाई युनेस्कोले कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गर्यो?
सन् १९७५
सन् १९८०
सन् १९८४
सन् १९९०
UNICEF को पूरा रुप के हो?
United Nations Children’s Emergency Fund
United Nations Child Education Forum
Universal Nations Children's Fund
United Nations Cultural Emergency Foundation
नेपालको संविधानको कति भाग र धारामा उपभोक्ताको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ?
भाग २, धारा ३३
भाग ३, धारा ४४
भाग ४, धारा ५०
भाग ५, धारा ५५
नेपालमा पहिलोपटक जनमत सङ्ग्रहको निर्वाचन कहिले सम्पन्न भयो?
२०३५ असार १५
२०३६ चैत २५
२०३७ वैशाख २०
२०३८ माघ १०
नेपालको संविधान कार्यान्वयन मिति कहिले हो?
२०७१ भदौ १
२०७२ असोज ३
२०७३ पुस १५
२०७४ चैत्र ५
संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणा कहिले गर्यो?
सन् १९४५ डिसेम्बर ५
सन् १९४६ नोभेम्बर २८
सन् १९४८ डिसेम्बर १०
सन् १९५० जनवरी १५
नेपालमा राष्ट्रिय जनगणना प्रत्येक कति वर्षको अन्तरालमा गरिन्छ?
५ वर्ष
१० वर्ष
१५ वर्ष
२० वर्ष
अक्षांशका हिसाबले नेपाल कुन मौसम क्षेत्रमा पर्दछ?
उपोषण
उष्ण
समशीतोष्ण
शीत
पहिलो विश्वयुद्धपछि विश्व शान्ति र सुरक्षाका लागि कहिले राष्ट्रसंघ (League of Nations) स्थापना भएको थियो?
१ जनवरी १९१८
१० जनवरी १९२०
१५ मार्च १९२५
२० जुलाई १९३०
संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरू मध्ये भिटो पावर प्रयोग गर्न पाउने राष्ट्र कुन हुन्?
अमेरिका, बेलायत, भारत, फ्रान्स
चीन, फ्रान्स, जापान, रसिया
अमेरिका, बेलायत, चीन, रसिया, फ्रान्स
नेपाल, भारत, पाकिस्तान, श्रीलंका
नेपालको पहिलो निर्वाचन आयोगको स्थापना कहिले भएको थियो?
२०१३ साल
२०१५ साल
२०१७ साल
२०१९ साल
पूर्वी पहाडी जिल्ला पाँचथरको चिवा मञ्ज्थाङदेखि सुरु भई वैतडीको झुलाघाटसम्म जोड्ने लोकमार्गको नाम के हो?
कोशी लोकमार्ग
कर्णाली लोकमार्ग
मध्यपहाडी लोकमार्ग
सिद्धार्थ लोकमार्ग
नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता कहिले प्राप्त गरेको थियो?
सन् १९५० जनवरी १
सन् १९५५ डिसेम्बर १४
सन् १९६० मार्च २१
सन् १९४५ अक्टोबर २४
युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा कहिले सूचीकृत गरेको हो?
सन् १९८४
सन् १९९२
सन् १९९७
सन् २०००
मलाला युसुफजाईको जन्म कहिले भएको हो?
सन् १९९५ सेप्टेम्बर २१
सन् १९९७ जुलाई १२
सन् २००० मे १५
सन् १९९९ अगस्ट ५
