NEW
Font size
Worksheetsकक्षा १० का बहुवैकल्पिक प्रश्न
Total questions: 26
Worksheet time: 13mins
लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा नेपालमा मन्त्रिमण्डलको अध्यक्ष को थियो?
बी. पी. कोइराला
टंकप्रसाद आचार्य
डा. के. आई. सिंह
मातृकाप्रसाद कोइराला
‘शङ्खनाद’ शब्दको अर्थ के हो?
ठूलो आवाज
झङ्कारका साथ उच्चरित ध्वनि
युद्धको घोषणा
सांगीतिक ताल
‘मुटूको व्यथा’ नामक कृति कसले लेखेका हुन्?
लक्ष्मीप्रसाद देवकोटा
बालकृष्ण सम
भानुभक्त आचार्य
मोहन कोइराला
संसारभर मजदुर दिवस कहिले मनाइन्छ?
अप्रिल १
मार्च १५
मे १
जुन १०
कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । प्रस्तुत अंश कक्षा १० को कुन पाठ र विधाबाट उद्धृत गरिएको हो?
शत्रु कथा
घर झगडा
चिठी
जीवनरेखा
पाब्लो पिकासोद्धारा निर्माण गरिएको हालसम्मकै संसारको सबैभन्दा महँगोमा बिक्री भई विश्व कीर्तिमान कायम राख्ने तैल चित्रको नाम के हो?
मोनालिसा
बुमन अफ अल्जियर्स
स्टाररी नाइट
लास्ट सपर
नेपाली भाषामा पञ्चम् वर्ण भनेर कुन कुन वर्णलाई चिनिन्छ?
क, ख, ग, घ, ङ
ङ, ञ, ण, न, म
अ, आ, इ, ई, उ
प, फ, ब, भ, म
विद्यार्थीका पञ्च लक्षणभित्र अल्पहारी र गृहत्यागी २ लक्षण पर्छन् भने बाँकी तीन लक्षण के के हुन्?
सिंहको गर्जन, गिद्धको दृष्टि, शेरको चाल
कागको जस्तो चनाखोपन, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा
बुद्धको ध्यान, मयूरको चाल, बाजको दृष्टि
बाँदरको जस्तो फुर्ती, घोडाको जस्तो दौड, हात्तीको जस्तो शक्ति
सत्य र न्यायका पक्षमा नउभिएकोले आफ्नै छोरालाई समेत समर्थन नगरी सत्यप्रतिको आफ्नो कर्तव्य पूरा गर्ने पौराणिक नारी पात्र को हुन्?
कुन्ती
गान्धारी
द्रौपदी
सीता
“दुई आँखिभौँ त तयार छन् तरवार पो किन चाहियो तिमी आफैं मालिक भै गयौ, सरकार पो किन चाहियो ” गजलका रचनाकार को हुन्?
मोतीराम भट्ट
भानुभक्त आचार्य
सिद्धिचरण श्रेष्ठ
माधव घिमिरे
सङ्गीत शास्त्रअनुसार स्वर र गायन प्रक्रियाद्वारा सुन्दर र आकर्षक ध्वनिको विशेष संयोजनलाई के भनिन्छ?
रागिनी
तान
लय
स्वर
“शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो, जुम्सो बन्नु बेकुफी हो।” भनाइ कस्को हो?
बी. पी. कोइराला
लक्ष्मीप्रसाद देवकोटा
(घर झगडा कथा) राजेन्द्र लक्ष्मी
लैनसिंह वाङ्देल
“शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो” भनाइ कस्को हो?
बी. पी. कोइराला
लक्ष्मीप्रसाद देवकोटा
(घर झगडा कथा) राजेन्द्र लक्ष्मी
लैनसिंह वाङ्देल
कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको अवस्थालाई के भनिन्छ?
नियन्त्रण
नजरबन्द
निर्वासन
कारावास
हिन्दु धर्ममा महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले परिचित देवता को हुन्?
शिव
विष्णु
देवी (दुर्गा भगवती)
ब्रह्मा
रोग नियन्त्रणका लागि रोग लाग्नु पूर्व नै प्रदान गरिने स्वास्थ्य सेवालाई के भनिन्छ?
उपचार
रोकथाम
निरोधात्मक चिकित्सा
पुनर्स्थापना
“हाइहाइ अङ्ग्रेजी” कृतिका लेखक को हुन्?
बालकृष्ण सम
लक्ष्मीप्रसाद देवकोटा
मदानमणि दीक्षित
भानुभक्त आचार्य
अपाङ्ग शब्दको विपरीतार्थक के हो?
निर्बल
रोगी
सपाङ्ग
अपूर्ण
कर्म कारकको अर्थ बताउने ‘महिला’ शब्दमा जोडिन आएको ‘लाई’ विभक्तिलाई कुन विभक्ति भनिन्छ?
प्रथमा
द्वितीया
तृतीया
चतुर्थी
“पत्याइरहन सकिदैन” भन्ने रुपलाई करणमा परिवर्तन गर्दा के हुन्छ?
पत्याइरहन सकिन्छ
पत्याइरहन सक्दैन
पत्याइरहन पर्छ
पत्याइरहन पर्ने
गृहको पर्यायवाची शब्द ‘घर’ हुन्छ भने ‘आलय’ शब्दको पर्यायवाची शब्द के हुन्छ?
मन्दिर
घर ✅
मैदान
बगैंचा
नेपाली वर्णमालामा ‘क’ वर्गको पञ्चम वर्ण कुन हो?
ङ ✅
न
म
ग
नेपाली विषयको विशिष्टकरण तालिका अनुरुप विवेचनात्मक प्रश्नलाई कति अङ्कभार प्रदान गरिएको छ?
५
६
७ ✅
१०
किराँत जातिको प्रमुख धर्मशास्त्रलाई के भनिन्छ?
वेद
मुन्धुम ✅
महाभारत
त्रिपिटक
तिलगंगा आँखा अस्पतालको स्थापना हुनु भन्दा पहिले नेपालमा कुल जनसंख्याको करिब ०.८ प्रतिशत मानिसमा दृष्टिविहीनताको समस्या थियो भने अहिले कति प्रतिशत छ?
०.५ प्रतिशत
०.३५ प्रतिशत ✅
१ प्रतिशत
२ प्रतिशत
शत्रु कथाका रचनाकार विपि कोइराला हुन भने आयाम कथाका रचनाकार को हुन्?
पारिजात
बिना थिङ ✅
लैनसिंह वाङ्देल
भानुभक्त आचार्य
