Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली भाषा विषय टिपिडि तालिम

Total questions: 15

Worksheet time: 6mins

Name
Class
Date
1.

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्दा शिक्षण कार्यसंग सम्बन्धित विषयमा अनुसन्धान वापत कति अङ्क दिने व्यवस्था रहेको छ ?

a)

प्रत्येक वर्षको १ अङ्कका दरले बढीमा ५ अङ्क

b)

प्रत्येक वर्षको १ अङ्कका दरले बढीमा ३ अङ्क

c)

प्रत्येक वर्ष १.५ अङ्कका दरले बढीमा ६ अङ्क

d)

एकमुष्ट ५ अङ्क

2.

नेपालमा शिक्षक तालिम हेर्ने केन्द्रीय निकाय देहायका मध्ये कुन हो ?

a)

शिक्षा तालिम केन्द्र

b)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र

c)

त्रिभुवन विश्वविद्यालय

d)

शैक्षिक जनशक्ति विकास केन्द्र

3.

शिक्षा मानिसको जन्मजात शक्तिहरुको स्वभाविक, सामञ्जस्यपूर्ण र प्रगतिशिल विकास हो । यो भनाई कसको हो ?

a)

फ्रोबेल

b)

पेस्तालोजी

c)

रुसो

d)

जोन डिवे

4.

उक्त चित्रको नाम के हो ?

a)

गुलाफ

b)

चमेली

c)

सयपत्री

d)

गुराँस

5.

कक्षा ११ को नेपाली किताबमा कतिवटा पाठ रहेका छन् ?

a)

१२

b)

१८

c)

१५

d)

१४

6.
  1. 10. शिक्षकको पेशागत विकास तालिमको मूल्याङ्कनका आधारहरुमा उपस्थिति बापत कति अङ्क प्रदान गरिन्छ ?

a)

५

b)

४

c)

३

d)

२

7.

5.परियोजनामा आधारित सिकाइ विधिका प्रतिपादक को हुन् ?

a)

जोन डिवेलस

b)

सुकारात

c)

किलप्याट्रिक

d)

जर्ज पोल्या

8.

कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?

a)

विज्ञमार्फत गरिने

b)

सहभागितामूलक

c)

सान्दर्भिक

d)

चक्रिय प्रक्रिया

9.

शैक्षिक अनुसन्धानको थालनी................बाट हुन्छ ?

a)

तथ्याङ्क संकलन

b)


समस्या पहिचान

c)


समस्याको विश्लेषण

d)

उद्देश्य निर्धारण

10.

कार्यमूलक अनुसन्धानको कार्य चरणअन्तर्गत कुन कुन पर्दछन् ?

a)

योजना, कार्य, अवलोकन, प्रतिविम्बन

b)

समस्या पहिचान, योजना, कार्य, प्रतिविम्बिन

c)

समस्या विश्लेषण, योजना, कार्यान्वयन, प्रयोग

d)

कार्य, योजना, प्रतिविम्बन, अवलोकन

11.

भनिन्छ Action Research is to improve not to ........................

a)

prove

b)

move

c)

love

d)

above

12.

जीवन काँडा कि फूल पुस्तकका लेखक को हुन ?

a)

झमक कुमारी घिमिरे

b)

अमर न्यौपाने

c)

पारिजात्

d)

इस्लामी

13.

मुनामदन खण्डकाव्यका लेखक को हुन ?

a)

लक्ष्मी प्रसाद देवकोटा

b)

लेखनाथ पौडेल

c)

बालकृष्ण सम

d)

पारिजात

14.

....................श्रुतिसमभिन्नार्थक शब्द हो ।

a)

चीर–चिर

b)

दिल–मन

c)

नयन–आँखा

d)

काग–काेइली

15.

कार्यमूलक अनुसन्धानको प्रक्रियालाई ................ ले चित्रमा देखाइएको जस्तो एउटा चक्रिय प्रक्रियाका नमुनाका रुपमा व्याख्या गरेको छन्?

a)

मुनरो

b)

फेडरिक लि प्ले

c)

स्टेफन केमिस

d)

कुर्ट लेविन