Worksheets२०८१।१२।३,छैटौ दिन
Total questions: 8
Worksheet time: 2mins
१. Paying for education equivalent to the actual amount needed to provide such education (a) grant modality.
२. आ.व.२०७९।०८० अनुसार संघ र स्थानीय तहमा शिक्षाको वजेट अन्तर (विस्तार) (a) प्रतिशत छ ।
३. विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड,२०८० कक्षा(९-१२) को उद्धेश्यहरु (a) छन ।
४. कक्षा (१-३) अन्तर्गत कुनै एक थिमको ६ वटा सिकाइ उपलब्धि मापन गर्दै गर्दा विद्यार्थीको उपलब्धिस्तरको अंकको जोड ९ भए थिमगत सिकाइ उपलब्धि प्रतिशत (a) हुन्छ ।
५. मौजुदा पाठ्यक्रमले नेपालको औषत बार्षिक पढाइ हुने (a) हप्ता मानिएको छ ।
६. Revised Blooms taxonomy (1990's) higher level of cognitive process is (a)
७. वि.स (a) मा ''समृद्ध नेपाल सुखी नेपाल" को राष्ट्रिय लक्ष्य हासिल गर्ने दिर्घकालीन सोच तय गरेको छ ।
८. विद्यार्थी सक्रिय भइ बुझाइ,अनुभव र प्रतिविम्वको माध्यमबाट ज्ञान वढाउदै जानु सिकाइको (a) दृष्टिकोण हो ।
