Worksheetsclass 11/12 quiz
Total questions: 50
Worksheet time: 25mins
How many consonant sounds are there in English ?
22
24
23
20
शब्द निर्माण प्रक्रियाभित्र कुन पर्दैन ?
उपसर्ग
प्रत्यय
सन्धि
समास
An epidemic has ........ in the village choose the correct preposition ?
off
in
out
into
बजारमा नुनको मूल्य बढ्दा माग घटबड नहुनु कस्तो प्रकारको सहसम्बन्ध हो ?
नकारात्मक सहसम्बन्ध
सकारात्मक सहसम्बन्ध
व्यवस्थित सहसम्बन्ध
शून्य वा अरेखीय कार्यकारण सहसम्बन्ध
Which word class does the word 'successful' belong to ?
adjective
verb
noun
adverb
‘सर्प भित्र पस्यो ।' यस वाक्यमा भित्र कुन पदवर्गमा रहेको छ ?
क्रिया विशेषण
सर्वनाम
विशेषण
नाम
She is watching a TV program. Thepassive voice of this sentence is:
A TV program is watched by her.
she is a TV program being watched.
A TV program has been watched by her.
A TV program is being watched by her.
राष्ट्रिय सभाको पदावधि कति वर्ष हुन्छ ?
पाँच वर्ष
छ वर्ष
तीन वर्ष
दुई वर्ष
Which one of the following words has correct spelling ?
immigration
imigration
immegration
imegration
‘नगरपालिका' शब्दमा कति अक्षर सङ्ख्या रहेको छ ?
पाँच
तीन
छ
चार
Npl t20 cricket प्रतियोगितामा विजेता बन्ने टिम कुन हो ?
सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ड्स
विराटनगर किङ्स
चितवन राइनोज
तत्सम शब्द जेष्ठको जेठ भएजस्तै ‘तीक्ष्ण' के हुन्छ ?
तितो
किरो
तिखो
माछो
कम्प्युटर खुल्ने बित्तिकै र्यांममा गएर बस्ने र विन्डोज खुल्न थालेपछि पछाडि फर्काइदिने भाइरसको नाम के हो ?
मेमोरी भाइरस
एन्टी भाइरस
ब्रोन्टक भाइरस
बुट सेक्टर भाइरस
‘भाइले पुस्तक हराएछ' यो कुन पक्षको वाक्य हो ?
पूर्ण भूत
अभ्यस्त भूत
अज्ञात भूत
सामान्य भूत
Who wrote the poem 'soft storm' ?
Ben Okri
Abhi Subedi
Julia de Burgos
Dylan Thomas
मनोविज्ञान सम्बन्धी आधुनिक धारणा कसलाई मानिन्छ ?
आत्माको विज्ञान
मस्तिष्कको विज्ञान
व्यवहारको विज्ञान
चेतनाको विज्ञान
जातिभेद तथा रङ्गभेद उन्मुलन अन्तर्राष्ट्रिय दिवस कुन तारिखमा पर्दछ
२२ मार्च
२१ मार्च
२३ मार्च
२५ मार्च
नेपालले कूटनीतिक सम्बन्ध राखेको मुलुक कुन हो मितिसमेत उल्लेख गर्नुहोस्।
अमेरिका सन् १९४७
बेलायत सन् १८१६
भारत सन् १९४७
जापान सन् १९४७
‘अविरल बग्दछ इन्द्रावती' उपन्यासका लेखक को हुन् ?
रमेश विकल
रुद्रराज पाण्डे
विश्वेश्वर प्रसाद कोइराला
गोविन्द बहादुर मल्ल गोठाले
राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?
असोज ३ गते
असोज २ गते
भाद्र २९ गते
फागुन २४ गते
कक्षा ११ १२ मा पढाइ हुने नेपाली विषयको पाठ्यघण्टा कति रहेको छ ?
चार पाठ्य घण्टा
पाँच पाठ्य घण्टा
छ पाठ्यघण्टा
तीन पाठ्य घण्टा
Bimal said to me "Goma arrived late" The indirect speech of this sentence is:
Bimal told me that Goma arrived late.
Bimal said to me that Goma arrived late.
Bimal told me that Goma had arrived late.
Bimal told me that Goma will arrive late.
उच्चारण स्थानका आधारमा तालुदन्तमुलीय वर्ण कुन हो ?
त
प
म
ट
३३५० मिटरदेखि ५००० मिटरसम्मको उचाइमा रहेको हावापानीलाई कस्तो हावापानी भनिन्छ ?
टुन्ड्रा हावापानी
शीतोष्ण हावापानी
उपोष्ण हावापानी
लेकाली हावापानी
What is the past participle of the word 'forbid' ?
Forbidden
Forbiden
Forbade
Forbode
भाइले लठ्ठीले सर्प मार्यो । यस वाक्यमा लठ्ठीले कुन कारक हो ?
सम्प्रदान कारक
अपादान कारक
अधिकरण कारक
करण कारक
The ideiom ‘miss the boat' means -
To die drowning into the sea
To find a hole in the boat
To jump in the boat
To be too late to do something
समास कति प्रकारका छन् ?
तीन प्रकार
चार प्रकार
पाँच प्रकार
छ प्रकार
The correct order of adverb in English is______
Manner+place+time
Manner+Time+place
Time+place+manner
Place+Time+manner
नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ?
० . ०३ प्रतिशत
३.० प्रतिशत
३.३ प्रतिशत
०.३ प्रतिशत
सिर्जनात्मक उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?
नवजात शिशु अवस्था
शैशवावस्था
यौवन अवस्था
उत्तर बाल्यावस्था
खोज र अनुसन्धानका आधारमा पहिलोपटक इतिहासको लेखन गर्ने व्यक्ति को हुन् ?
हेरोडोटस
हेरोकोटस
थ्युसीडाइडस
कोपर्निकस
कार्यपरक सम्बन्ध प्रत्यावर्तन सिकाई सिद्धान्तका प्रतिपादक को हुन् ?
इभान पी प्यावलभ
थर्नडाइक
भिगोतस्की
वि एफ स्किनर
मध्यकालमा चीनलाई युरोपसँग जोड्ने बाटोलाई के भनिन्थ्यो ?
रातो मार्ग
रेशम मार्ग
कटन रोड
राजमार्ग
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
से फोक्सुन्डो ताल
राराताल
तिलिचो ताल
फेवा ताल
नेपाल सम्वतको सुरुवात कहिलेबाट भएको हो ?
विक्रम सम्वत ६३६
विक्रम सम्वत ९३६
विक्रम सम्वत ९६३
विक्रम सम्वत ६६३
योगमायाको जन्म कहिले भएको हो ?
विक्रम सम्वत १९२६
विक्रम सम्वत १९२७
विक्रम सम्वत १९२५
विक्रम सम्वत १९२४
भाइ घरमा छ यस वाक्यमा कुन शब्दशक्तिको प्रयोग भएको छ ?
अभिधा शब्दशक्ति
आर्थी व्यञ्जना शब्दशक्ति
व्यञ्जना शब्दशक्ति
लक्षणा शब्दशक्ति
भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो ?
कर्णाली प्रदेश
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
२०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर कति रहेको छ ?
२.२५ प्रतिशत
१.३५ प्रतिशत
२.०८ प्रतिशत
०.९२ प्रतिशत
समाजमा पछि परेका नागरिकलाई थप अवसर र अधिकार प्रदान गर्ने नीतिलाई के भनिन्छ ?
पहुँच
समानता
समन्वय
समता
नेपालको इतिहासमा स्वर्णयुग भनी कुन काललाई चिनिन्छ ?
लिच्छवीकाल
किराँतकाल
मल्लकाल
शाहकाल
भाइले एसइइ उत्तीर्ण गरोस्। यो कुन वाक्य हो ?
आज्ञार्थक
सम्भावनार्थक
इच्छार्थक
संकेतार्थक
गण्डकी प्रदेशमा कति जिल्ला रहेका छन् ?
आठ जिल्ला
११ जिल्ला
१४ जिल्ला
९ जिल्ला
भारतलाई छुने प्रदेशको सङ्ख्या कति रहेको छ ?
छवटा
तीनवटा
चारवटा
एकवटा
बेलायततिर बरालिँदा कृतिका लेखक को हुन् ?
बालकृष्ण सम
लक्ष्मीप्रसाद देवकोटा
तारानाथ शर्मा
हृदयचन्द्रसिंह प्रधान
मन्दाक्रान्ता छन्दको गणसूत्र कुन हो ?
म भ न त त गु गु
य म न स भ ल गु
म स ज स त त गु
ज त ज गु गु
विशिष्टीकरण तालिकाको प्रयोग गरी प्रश्न निर्माण गर्न सकेमा कुन वैधता सुनिश्चित भएको मानिन्छ ?
विषयगत वैधता
आधार प्रासंगिक वैधता
रचनात्मक वैधता
समावर्ती वैधता
शिक्षकद्वारा मात्र निर्मित योजना तलकामध्ये कुन होइन ?
शैक्षिक योजना
वार्षिक कार्ययोजना
शैक्षणिक योजना
दैनिक पाठयोजना
निरन्तर विद्यार्थी मूल्याङ्कनको साधनमा कुन पर्दैन ?
अवलोकन
प्रश्नोत्तर र छलफल
वार्षिक परीक्षा
पोर्टफोलियो
