NEW
Font size
WorksheetsM ed 1st sem Bhasabigyan ने पा शि 516
Total questions: 24
Worksheet time: 12mins
भाषालाई उच्चारणद्वारा व्यक्त वाणीका रूपमा परिभाषित गर्ने विद्वान को हुन् ?
क. हेनरी स्वीट
ख.पतञ्जली
ग.पाणिनी
घ. ब्लुमफिल्ड
भाषाको संरचना र व्याकरणको अध्ययन गर्ने विद्वान को हुन् ?
ग. सॉसुर
ख. चॉम्स्की
क. नोस्ट्राटिक
घ. हुम्बोल्ट
भाषा र संस्कृति बीचको सम्बन्धको अध्ययन गर्ने विद्वान को हुन् ?
ख. लुडविग विट्गेन्स्टाइन
क. एदवर्ड सैपिर
ग. जार्ज हर्बर्ट मीड
घ. जॉन लुकास
भाषाको विकास र परिवर्तनको अध्ययन गर्ने विद्वान को हुन् ?
ग. ब्लुमफिल्ड
घ. हेनरी स्वीट
ख. डेरिडा
क. पाणिनी
औपचारिक भाषाको लक्षण कस्तो हुन्छ ?
क. भाषिकाको प्रयोग
ख. लेख्य भाषाको नजिक
ग.लेख्य भाषा भन्दा टाढा
घ. सामान्य भाषाको प्रयोग
भाषाविज्ञानलाई भाषाको वैज्ञानिक अध्ययनका रूपमा परिभाषित गर्ने विद्वान को हुन् ?
क. जोन लायन्स
ख. मेरियो पेई
ग. चुडामणि बन्धु
घ. ब्लुमफिल्ड
भाषाको सामाजिक प्रयोगको अध्ययन गर्ने विद्वान को हुन् ?
घ. हेनरी स्वीट
ग. लुडविग विट्गेन्स्टाइन
ख. जार्ज हर्बर्ट मीड
क. एदवर्ड सैपिर
भाषाको संरचना र अर्थको अध्ययन गर्ने विद्वान को हुन् ?
क. चॉम्स्की
ख. सॉसुर
ग. पाणिनी
घ. ब्लुमफिल्ड
भाषा र मनोविज्ञान बीचको सम्बन्धको अध्ययन गर्ने विद्वान को हुन् ?
क. जॉन लुकास
ख. डेरिडा
ग. हुम्बोल्ट
घ. मेरियो पेई
भाषाविज्ञानको परिधीय अध्ययन क्षेत्रमा पर्ने विषय कुन हो ?
क. रूप
ख. अर्थ
ग. वाक्य
घ. वर्ण
ध्वनि तरङ्गहरूको अध्ययन कुन ध्वनिविज्ञान अन्तर्गत हुन्छ ?
क. साञ्चारिक
ख. श्रावणिक
ग. औच्चारिक
घ. प्रयोगात्मक
श्वासप्रवाहको आरम्भक अङ्ग कुनलाई मानिन्छ ?
क. जिब्रो
ख. फोक्सो
ग. ओठ
घ. घोक्रो
नेपाली भाषाको ‘र’ वर्णको उच्चारण कस्तो हुन्छ ?
क. प्रकम्पित
ख. पाश्र्विक
ग. कण्ठ्य
घ. संघर्षी
सुरप्रधान भाषा कुनलाई भनिन्छ ?
क. अङ्ग्रेजी
ग. चिनिया
ख. हिन्दी
घ. तमिल
पशुपन्छीकाे भाषामा नपाइने विशेषता कुन हाे
स्थिरता
अानुवशिकता
सीमित सम्प्रेषणीयता
विस्थापनशीलता
भाषाको परिचय केका रूपमा दिन सकिन्छ ?
प्राणीहरूको आत्मप्रकाशनको साधन
अर्थ बुझाउने सामान्य सङ्केत
मानवीय सम्प्रेषणको महत्त्वपूर्ण माध्यम
मान्छेका भावना र विचारको सङ्ग्रह
भाषालाई मानवीय वस्तु मान्ने आधार कुनलाई मानिन्छ ?
यो आर्जित हुन्छ
यो स्थिर हुन्छ
यो आनुवंशिक हुन्छ
यो सहजात हुन्छ
विभिन्न भाषाबीच आपसी भिन्नताको मूल कारण के हो ?
उत्पादनशीलता
विनिमयता
यादृच्छिकता
प्रायोगिकता
भाषाको अध्ययनलाई जनाउन सर्वप्रथम प्रयोग गरिएको शब्द कुन हो ?
ग्लोसोलोजी
फिलोलोजी
ग्रामर
लिग्विस्टिक्स
'भाषामा द्वैध व्यवस्था हुन्छ' ती व्यवस्था कुन कुन हुन् ?
शब्द व्यवस्था र वाक्य व्यवस्था
वर्ण व्यवस्था र व्याकरण व्यवस्था
ध्वनि व्यवस्था र रूप व्यवस्था
अर्थ व्यवस्था र शैली व्यवस्था
गणितीय परिभाषाबाट भाषालाई परिभाषित गर्ने विद्वान् को हुन् ?
सपिर
सस्युर
चम्स्की
रबिन्स
भाषावैज्ञानिक अध्ययनको प्रकृति कस्तो हुन्छ ?
(क) काल्पनिक अध्ययनको निकट हुन्छ
(ख) भावनात्मक पक्षमा केन्द्रित हुन्छ
(ग) परीक्षण, पुनः परीक्षणको विपरीत हुन्छ
(घ) वस्तुपरक अध्ययनमा आधारित हुन्छ
भाषाविज्ञानको उपयोगिताअन्तर्गत कुन पर्दछ ?
क) सामाजिक व्यवस्थाको अध्ययन
(ख) मानव जीवनको अन्वेषण
(ग) भाषाविषयक जिज्ञासाको समाधान
(घ) भाषेतर सङ्केतहरूको विश्लेषण
पशुपन्छीको सम्प्रेषणमा उपयोग नहुने माध्यम कुन हो ?
(क) गन्ध सङ्केत
(ग) स्पर्श सङ्केत
(ख) ध्वनि सङ्केत
(घ) लिपि सङ्केत
