wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

ABBcampus

Total questions: 46

Worksheet time: 23mins

Name
Class
Date
1.

नेपाली साहित्यमा वि पि कोाईरालालाई कस्ता साहित्यकारको रुपमा लिईन्छ ?

a)

महाकवि

b)

आसुकवि

c)

सिग्मान्ड फ्रयाड जसतेै

d)

थाहा छेन

2.

वि पि कोइरालाको प्रमुख कृतिहरू मध्ये कुन कृति सबैभन्दा प्रसिद्ध मानिन्छ ?

a)

आमा

b)

सुनको चुरा

c)

कथा

d)

सपना

3.

नेपालको राष्ट्रीय गान का रचयिता को हुन

a)

राजन सर

b)

प्रकाश सर

c)

अनमोल भाई

d)

व्याकुल दाई

4.

नेपाली साहित्यमा कस्तो प्रकारका उपन्यासलाई विशेष मानिन्छ ?

a)

संस्मरण

b)

सामाजिक उपन्यास

c)

रोमाण्टिक उपन्यास

d)

ऐतिहासिक उपन्यास

5.

नेपाली साहित्यमा कस्को काव्यलाई 'साहित्यको राजा' भनिन्छ ?

a)

भानुभक्त आचार्य

b)

सिद्धिचरण श्रेष्ठ

c)

सुर्यप्रसाद उपाध्याय

d)

दुर्गा प्रसाद खरेल

6.

नेपाली साहित्यमा 'साहित्यिक आन्दोलन'को सुरुवात कसले गरे ?

a)

वि पि कोइराला

b)

भानुभक्त आचार्य

c)

प्रेमचन्द्र

d)

सिद्धिचरण श्रेष्ठ

7.

क्रम मिलाएर लेख क का कि की .…..

a)

कि के कौ

b)

कु कू के कै

c)

क का को

8.

चित्र बनाउने मानिसलाइ के भनिन्छ ?

a)

पत्रकार

b)

संगितकार

c)

चित्रकार

9.

आह्वान कविताका कवि केा हुन् ?

a)

ऋषि धमला

b)

पारिजात

c)

जीवनाथ धमला

d)

सिद्धिचरण श्रेष्ठ

10.

किरात वंश प्रथम राजा :

a)

मानदेब

b)

यलम्बर

c)

राजेन्द्र

d)

हर्षगुप्त

11.

Who united Nepal?

a)

Gynendra Bir Bikram Shah Dev

b)

Prithivi Narayan Shah

c)

Birendra Bir Bikram Shah Dev

12.

'जङ्‌ग 'शब्दको अर्थ के हो?

a)

रुचि

b)

शत्रु

c)

लडाँइ

d)

विशाल

13.

कलमवीर कविताका लेखक को हुन?

a)

माधवप्रसाद घिमिरे

b)

लक्ष्मीप्रसाद देवकोट

c)

प्रेमा शाह

d)

माथिका कुनै पनि होइन

14.

कविले कविता मार्फत नेपाल आमालाई के आह्वान गरेका छन्?

a)

नेपालको सीमा रक्षा गर्न

b)

नेपालको वनजङ्गल जोगाउन

c)

नेपालका हिमालको रक्षा गर्न

d)

नेपाली जनताका छोराको प्राण बचाउन

15.

तलका मध्ये शुद्ध शब्द छान्नुहोस :-

a)

तपसवी

b)

तपस्वी

c)

तपस्वि

d)

नपसवि

16.

उपहारको पर्यायवाची शब्द कुन हो?

a)

गिराहार

b)

धामी

c)

उपकार

d)

सौगात

17.

कवि अल्छीमा जोस हुस्सुमा होस के मार्फत ल्याउन चाहन्छन ?

a)

खुकुरी

b)

कलम

c)

तरबार

d)

पैसा

18.

अष्टावक्र कस्तो कथा हो?

a)

पौराणिक

b)

ऐतिहासिक

c)

राजनैतिक

d)

सामाजिक

19.

अष्टावक्र कसका छोरा हुन ?

a)

आचार्य द्रोण

b)

महर्षि उद्दालक

c)

महर्षि कहोड

d)

एकलव्य

20.

अष्टावक्र कथा अनुसार मानिस के कुराले महान् बन्दछ ?

a)

पैसाले

b)

जगाले

c)

ज्ञानले

d)

ईश्याले

21.

अष्टावक्र ज्ञान प्राप्ति पछि कहाँ गए?

a)

माता भेट्न

b)

जेलमा

c)

जङ्गलमा

d)

राज सभामा

22.

अष्टावक्रका पिता किन जेल परेका थिए ?

a)

राजा जनकलाई पिटेर

b)

राजा जनकले सोधेको प्रश्नको उत्तर दिन नसकेर

c)

राज सभामा होहल्ला गरेर

d)

घरमा झगडा गरेर

23.

अष्टावक्र का शरीरका हड्डीहरू कति ठाउँमा टेढा थिए?

a)

दश

b)

दुई

c)

आठ

d)

पाँच

24.

'उपहास ' शब्दको अर्थ के हो ?

a)

घृणा

b)

रिस

c)

क्रोध

d)

मार्ग

25.

तलका मध्ये ठिक शब्द कुन हो ?

a)

बिद्धान

b)

विद्वान

c)

बिद्वान

d)

विद्धान्

26.

नाफाको जीवन संस्मरणका लेखक को हुन् ?

a)

क्षेत्रप्रताप अधिकारी

b)

सूर्यविक्रम ज्ञावली

c)

राजेन्द्र सुवेदी

d)

धरणीधर कोइराला

27.

नाफाको जीवन संस्मरणका लेखकको घर कहाँ रहे छ?

a)

रक्सौल

b)

भद्रपुर

c)

पाँचथर

d)

इलाम

28.

नाफाको जीवन संस्मरणका लेखक के का लागि काठमाडौँ बसेका रहेछन ?

a)

जागिरका लागि

b)

व्यापारका लागि

c)

घुमफिरका लागि

d)

पढ्नका लागि

29.

लेखकलाई नदी तार्न माझिले कति रुपैयाँ माग्यो ?

a)

नेरू ७०

b)

भारू १००

c)

नेरु १००

d)

भारू ७०

30.

'सन्ध्या ' शब्दको अर्थ के हो?

a)

बिहान

b)

राती

c)

साँझ

d)

लामखुट्टे

31.

तलका मध्ये ठिक शब्द छान्नुहोस :-

a)

सूर्योदय

b)

सुर्योदय

c)

शुर्योदय

d)

सुप्योदह

32.

तलका नाम शब्दहरू मध्ये द्रव्यवचक नाम कुन हो ?

a)

माया

b)

गीता

c)

बथान

d)

कपडा

33.

तलका सर्वनामहरू मध्ये पुरुषवाचक सर्वनाम कुन हो?

a)

जो, जे

b)

कुन, के

c)

हामी , तिमी

d)

आफू ' , स्वयम

34.

'पहिलो ' शब्द कुन विशेषण अर्न्तगत पर्दछ ?

a)

गुणबोधक

b)

परिमाणबोधक

c)

सङ्ख्याबोधक

d)

सार्वनामिक

35.

रामको भाइ आयो वाक्यमा कुन पद विशेषण हो ?

a)

रामको

b)

भाइ

c)

आयो

d)

वाक्य

36.

'हामी विद्यालय पढ्न गयौँ ' वाक्यमा कुन पद क्रिया हो ?

a)

हामी

b)

पढ्न

c)

गयौँ

d)

विद्यालय

37.

तस्विरमा देखिएको व्यक्ति को हुनुहुन्छ?

a)

मोतिराम भट्ट

b)

माधवप्रसाद घिमिरे.

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

भानुभक्त आचार्य

38.

तस्विरमा देखिएको व्यक्ति को हुनुहुन्छ?

a)

मोतिराम भट्ट

b)

माधवप्रसाद घिमिरे.

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

भानुभक्त आचार्य

39.

नेपाली भाषाका आदिकवि को हुनुहुन्छ ?

a)

मोतिराम भट्ट

b)

माधवप्रसाद घिमिरे.

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

भानुभक्त आचार्य

40.

तस्विरमा देखिएको व्यक्ति को हुनुहुन्छ?


a)

मोतिराम भट्ट

b)

माधवप्रसाद घिमिरे.

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

भानुभक्त आचार्य

41.

तस्वीर तस्वीरमा देखिनु भएकी साहित्यकारको नाम बताउनुहोस्



a)

झमक कुमारी घिमिरे

b)

पारिजात

c)

बानिरा गिरी

d)

टीका आत्रेय

42.

When the Data Administrators are leaving their desk, what do they need to ensure they do? (more than 1 answer!)

a)

Lock any documents away in their drawers or cupboard

b)

Put the documents on another team members desk who is still working

c)

Hide any documents away in their drawers or cupboard

d)

Lock their PC screen

43.

Rasgos más distintivos de esta cultura es el quipu.

a)

Mayas

b)

Aztecas.

c)

Inclas

d)

Civilizaciones precolombinas

44.

Destacaron dioses como Viracocha, Pachacáma, el Sol y la Luna. Actividades económicas: pesca, ganadería y agricultura

a)

Mayas

b)

Aztecas.

c)

Inclas

d)

Civilizaciones precolombinas

45.

viscosity, which is measured at 212F(100C), is lower if the oil is thicker.

a)

true

b)

false

46.
How many principles are there under the Data Protection Act?
a)
8
b)
9
c)
7
d)
6