wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

गोरखाको

Total questions: 18

Worksheet time: 10mins

Name
Class
Date
1.

गोरखा जिल्ला कुन प्रदेश अन्तर्गत पर्दछ?

a)

गण्डकि

b)

बागमति

c)

कोशी

d)

लुम्विनी

2.

गोरखाका पहिलो राजा (a)   हुन?

3.

गोरखा जिल्लाको प्रमुख शहर कुन हो?

a)

काठमाडौं

b)

पोखरा

c)

गोरखा

d)

सिद्धार्थनगर

4.

गोरखा जिल्लामा कुन नदी बहन्छ?

a)

गण्डकी

b)

बागमती

c)

कमला

d)

सुनकोशी

5.

गोरखा जिल्लाको ऐतिहासिक महत्व के हो?

a)

प्राचीन किल्ला

b)

सभी

c)

धार्मिक स्थल

d)

सांस्कृतिक केन्द्र

6.

बौद्ध धर्मालम्बीहरूकाे प्रसिद्ध तीर्थस्थल लुम्बिनी नेपालको कुन जिल्ला मा पर्दछ?

a)

रुपन्देही

b)

कपिलवस्तु

c)

तौलिहवा

d)

चितवन

7.

बौद्ध धर्मालम्बीहरूकाे प्रसिद्ध तीर्थस्थल लुम्बिनी नेपालको कुन जिल्ला मा पर्दछ?

a)

रुपन्देही

b)

कपिलवस्तु

c)

तौलिहवा

d)

चितवन

8.

सगरमाथा आधार शिविरको उचाइ कति रहेको छ?

a)

५३५६ मि

b)

५६५३ मी

c)

३७४९ मी

d)

३७९४ मी

9.

आभिर वंश का पहिलो राजा काे थिए ?

a)

वर सिंह

b)

जय सिंह

c)

भुवन सिंह

d)

सिंह राज न्यौपाने

10.

कुन राजाको पालोमा भारतीय सम्राट अशोका नेपाल आएका थिए?

a)

स्थु

b)

जितेदास्ती

c)

हुमती

d)

जिघ्रो

11.

UNESCO ले कहील लुम्बिनी क्षेत्र लाई विश्व सम्पदा सूचि मा सूचि कृत गर्यो?

a)

१९८४

b)

१९७९

c)

१९९७

d)

२००१

12.

लिच्छवि कालका अन्तिम राजा काे हुन?

a)

जयदेव I

b)

जयकामदेव

c)

निमिश

d)

यक्षगुप्त

13.

पहिलो प्रमाणिक राजा भनेर कसलाई चिनिन्छ?

a)

मानदेव

b)

अंशुवर्मा

c)

उदयदेव

d)

गुणकामदेव

14.

लिच्छवि कालमा पाण्डुलकर भन्नाले के मा लगाइने कर लाई बुझिन्थ्यो?

a)

कपडामा

b)

पसलमा

c)

प्याजमा

d)

तेलमा

15.

भादगाउँका प्रथम राजा को थिए?

a)

रायमल्ल

b)

रणजीत मल्ल

c)

तेज नरसिंह मल्ल

d)

जयप्रकाश मल्ल

16.

पृथ्ीनारायण शाहको जन्म कहीलभएको थियो?

a)

१७७९

b)

१८७९

c)

१८३१

d)

१७९७

17.

पृथ्वीनारायण शाह ले कहील कान्तिपुर माथि विजय प्राप्त गरे?

a)

१८२२ चैत्र ३

b)

१८२५ असोज १३

c)

१८१४ जेठ १९

d)

१८२५ असोज २४

18.

सुगौली सन्धि मा कहील हस्ताक्षर गरिएको हाे?

a)

१८१६ मार्च ३

b)

१८१६ मार्च ४

c)

१८१६ मार्च २

d)

१८१६ मार्च ५