NEW
Font size
Worksheetsgrade 3
Total questions: 14
Worksheet time: 7mins
How do you say this time?
It's ten and ten
It's ten past ten
It's ten o'clock
It's two o'clock
What do we call this part of the window?
Wordpad icon
wordpad logo
wordpad picture
एक हप्तामा कति दिन हुन्छन ?
६
७
९
४
विकासकाे दृष्टिले सबैभन्दा पछि परेकाे प्रदेश कुन हाे ?
सुदूर पश्चिम प्रदेश
कर्णाली प्रदेश
वागमती प्रदेश
लुम्विनी प्रदेश
जनसंख्याकाे आधारमा सबैभन्दा सानाे प्रदेश कुन हाे ?
सुदूर पश्चिम प्रदेश
कर्णाली प्रदेश
वागमती प्रदेश
लुम्विनी प्रदेश
क्षेत्रफलकाे आधारमा सबैभन्दा सानाे प्रदेश कुन हाे ?
प्रदेश नं. २
सुदूरपश्चिम प्रदेश
वागमती प्रदेश
लुम्विनी प्रदेश
क्षेत्रफलकाे आधारमा सबैभन्दा ठूलाे प्रदेश कुन हाे ?
प्रदेश नं. २
कर्णाली प्रदेश
वागमती प्रदेश
प्रदेश नं. १
नेपालमा जम्मा कतिवटा प्रदेशहरू छन् ?
६
७
८
९
नेपालको सबैभन्दा ठुलो गुफा कुन हो?
सागरमाथा गुफा
कालिका गुफा
महेन्द्र गुफा
बागमती गुफा
नेपालको सबैभन्दा ठुलो झरना कुन हो?
पुग्लिङ झरना
देवीघाट झरना
दावीघाट झरना
देवीघाट झरी
नेपालको सबैभन्दा लामो नदी कुन हो?
काली
गण्डकी
सुनकोशी
त्रिशुली
नेपालको सबैभन्दा उच्च शिखर कुन हो?
माउन्ट किलिमाञ्जारो
माउन्ट ल्होट्से
माउन्ट कञ्चनजंघा
माउन्ट एभेरेस्ट
मैदानको विपरीतार्थी शब्द के हो?
समथल
टापु
तराई
हुस्सुको शब्दको अर्थ के होइन?
मूर्ख
कुहिरो
पानी
पागल
