wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान प्रश्नावली

Total questions: 11

Worksheet time: 8mins

Name
Class
Date
1.

एन्टिवायोटिक्स औषधीमा निम्नलिखितमा कुन यौगिक विद्यमान हुन्छ ? जसको प्रयोग आमाशयमा हुने अपच र अम्लताकोउपचारका लागि गर्ने गरिन्छ ?

a)

सोडियम हाइड्रोक्साइड

b)

एल्मोनियम हाइड्रोक्साइड

c)

लिथियम हाइड्रोक्साइड

d)

पोटासियम हाइड्रोक्साइड

2.

तलकामध्ये कुन देशमा सार्क (SAARC) अभिलेख केन्द्र र सार्क (SAARC) कृषि सूचना केन्द्र रहेको छ ?

a)

भारत र बंगलादेश

b)

नेपाल र बंगलादेश

c)

बंगलादेश र पाकिस्तान

d)

भारत र नेपाल

3.

नेपाल IUCN को सदस्य कहिले भएको थियो ?

a)

सन् 1971

b)

सन् 1973

4.

नेपाल IBRD को सदस्य कहिले भएको थियो ?

4 lines
5.

तल दिइएका मध्ये मानव निर्मित ग्याँस कुन हो ?

a)

सन् 1961 Sept. 6

b)

सन् 1961 Sept. 16

6.

मानव विकासको अवधारणाको प्रतिपादक को मानिन्छन् ?

a)

अमर्त्य सेन

b)

फ्रान्सिस क्रिक

c)

महबुब उल हक

7.

गोरखाको चुमनुब्री गाउँपालिकामा प्रचलनमा रहेको आम्चि केसँग सम्बन्धीत छ ?

a)

परम्परागत उपचार पद्धति

b)

परम्परागत नृत्य

c)

परम्परागत पहिरन

d)

परम्परागत खेती प्रणाली

8.

गोरखाको चुमनुब्री गाउँपालिकामा प्रचलनमा रहेको आम्चि केसँग सम्बन्धीत छ ?

a)

परम्परागत उपचार पद्धति

b)

परम्परागत नृत्य

c)

परम्परागत पहिरन

d)

परम्परागत खेती प्रणाली

9.

सन् 2022 को नोबेल शान्ति पुरस्कार विजेता को हुन् ?

a)

Alse Bialiatski

b)

Douglas W. Diamoned

c)

मिथेन

d)

सन् 1961 Dec. 16

10.

दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने पहिलो मुलुक कुन हो ?

a)

ईटाली

b)

जापान

c)

अष्ट्रिया

d)

जर्मनी

11.

नेपालमा विभिन्न समुदायले हरेक वर्ष मनाउने निम्नलिखित पर्वहरूको सम्बन्धमा सही समय क्रम पहिचान गर्नुहोस् ।1. तमु ल्होसार2. माघी पर्व3. सोनाम ल्होसार4. ग्याल्वो ल्होसार

a)

1-2-3-4

b)

1-2-4-3

c)

1-3-2-4

d)

1-4-3-2